मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
२९ पटक हेरिएको
Shares
मिडियामाथि निशा अधिकारीको आक्रोश, २४ घन्टाभित्र समाचार हटाउन धम्की

सारांश

  • काठमाडौं ।
  • गत असार १६ गते नेपाली क्रिकेटर शरद भेष्वाकरसँग विवाहबन्धनमा बाँधिएकी अभिनेत्री निशा अधिकारीले आफूविरुद्धको झुटो समाचार २४ घन्टाभित्र हटाउन धम्की दिएकी छिन् ।
  • सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धम्की दिएकी हुन् ।

काठमाडौं । गत असार १६ गते नेपाली क्रिकेटर शरद भेष्वाकरसँग विवाहबन्धनमा बाँधिएकी अभिनेत्री निशा अधिकारीले आफूविरुद्धको झुटो समाचार २४ घन्टाभित्र हटाउन धम्की दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो धम्की दिएकी हुन् ।

उनका पूर्वप्रेमीले गाडी फिर्ता मागेको भनी गरेको समाचार झूठो दाबी गर्दै मिडियासँग आक्रोश पोखेकी हुन् । उनले फेसबुकमार्फत नै अनलाइन टिभीनेपाल, सिनेपाटी, नेपालीन्यूज, र अमेरिका नेपाललाई आफूविरुद्वको झुटो समाचार हटाउन धम्की दिएकी छन् ।

उनले फेसबुकमा एउटा स्ट्याटस लेख्दै आफ्ना कुनैपनि कार्यक्रममा आफ्ना पत्रकार नपठाउन चेतावनी दिएकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग  !
गगन थापाको गर्जनलाई ध्वस्त बनाउने गरी यसरी संसदमै गरे परराष्ट्रमन्त्रीले जवाफी फायरिंग !
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
प्रधानमन्त्री ओली बालकोट पुगेर भने :अब अढाई वर्षपछि स्थायी रुपमा बस्नेगरि आउँछु
म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा
दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
कसैको ईसारामा मलाई फसायो, मलाई गोरे संग नराख्नुस: एसएसपी श्याम खत्री
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए
प्रधानन्यायाधीशमा अस्वीकृत भएका जोशीले इजलास पाए

तपाईंले छुटाउनुभयो कि?