मितेरी पुल बनाउन सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
१६ पटक हेरिएको
Shares
मितेरी पुल बनाउन सुरु

सारांश

  • काठमाडौं ४ पुस ।
  • मितेरी पुलको संरचना पुनर्निर्माण सुरु भएको छ ।
  • भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलको बेलिब्रिजको ‘ब्रिज’ निकालिसकेलगत्तै बीचको भाग फुटाउन थालिएको हो ।

काठमाडौं ४ पुस । मितेरी पुलको संरचना पुनर्निर्माण सुरु भएको छ । भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलको बेलिब्रिजको ‘ब्रिज’ निकालिसकेलगत्तै बीचको भाग फुटाउन थालिएको हो ।

भूकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुलको तल्लो भाग जीर्ण भएपछि तत्कालै बेलिब्रिज राखिएको थियो । चिनियाँ सरकारी कम्पनी ‘तान् सुन रोड एन्ड ब्रिज कम्पनी’ ले पुलको संरचना हटाउने र पुलको तल्लो भागबाट डाइभर्सन बनाएर ट्रयाक खन्ने काम सुरु गरेको हो । चीनको सीमातर्फ सुरक्षार्थ बसेका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउन चीन पूर्ण तयारीमा लागेको छ । –कान्तिपुर दैनिकबाट

(Hydroxyzine)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?