मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसको अग्रता
सारांश
- मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ।
- आइतबार बिहान प्राप्त मतपरिणामअनुसार ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा एमालेका नरेन्द्रलाल रिजालले १३०४ मत पाएका छन् ।
- उनलाई पछि पार्दै काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् ।
मकवानपुरको कैलाश गाउँपालिकामा काँग्रेसका उम्मेदवारको अग्रता रहेको छ। आइतबार बिहान प्राप्त मतपरिणामअनुसार ४४३८ मतपत्र गणना गर्दा अध्यक्ष पदमा एमालेका नरेन्द्रलाल रिजालले १३०४ मत पाएका छन् । उनलाई पछि पार्दै काँग्रेसका लोकबहादुर मोक्तानले २०२३ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका बालकुमार मल्लले १३२६ तथा एमालेका सुकुमाया थिङले १२८७ मत पाएका छन् ।
(Diazepam)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया