सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ९, २०७४
|
|
३० पटक हेरिएको
Shares
सामाजिक सञ्जालमा यो फोटोले मच्चायो हंगामा : सेयर गर्नेको ठूलो जमात

सारांश

  • सुजन पन्त काठमाडौं ।
  • आजभोलि सामाजिक सञ्जालमा एक अज्ञात व्यक्तिको फोटो भाइरल बनिरहेको छ ।
  • उक्त अज्ञात मानिसले अनौठो तथा असजिलो पोज दिएर खिचेको फोटो भाइरल बनेको हो ।
  • सुजन पन्त

काठमाडौं । आजभोलि सामाजिक सञ्जालमा एक अज्ञात व्यक्तिको फोटो भाइरल बनिरहेको छ । उक्त अज्ञात मानिसले अनौठो तथा असजिलो पोज दिएर खिचेको फोटो भाइरल बनेको हो ।

यससँग सम्बन्धित तस्वीरसहतिका विभिन्न पोष्टहरुले समाजिक सञ्जालमा कब्जा जमाएको छ । भाइरल बन्दै गएको उक्त अज्ञात व्यक्तिको तस्वीरलाई सेयर गर्ने जमात ठूलो छ ।

कुनै एक सानो खोलाको बीचमा पानीमाथि ढुंगा राखेर त्यही ढुंगामाथि पाइताला, घुँडा र कुइनो अठ्याउँदै ती युवकले पोज दिएका छन् । उक्त पोज दिएर खिचेको तस्बिरलाई विभिन्न थिम (स्टाइल) मा प्रयोग गरी अनौठो तस्बिरहरु बनाएका छन् ।

कतिपयले यो तस्विरलाई बाहुबली फिल्मको एक दृश्य जस्तो बनाएका छन् त कसैले बाबा रामदेवको योग गर्ने स्टाइललाई उत्तारेका छन् ।

कसैले कुरकुरेको पोष्टरमा विज्ञापन जस्तो बनाइदिएका छन् त कसैले फोटोसपबाट घाँटमिा माला लगाएको अनौठो तस्बिर बनाएका छन् ।

हेरौँ यो अनौठो पोजवाला तस्वीरलाई कस्तो–कस्तो बनाएका छन् ?

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?