मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ३, २०७६
|
|
४५ पटक हेरिएको
Shares
मिशन मंगलले तोड्यो कबिर सिंहको रेकर्ड

सारांश

  • एजेन्सी ।
  • अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन अब धेरै टाढा छैन् ।
  • धमाकेदार ओपनिङ गर्दै आइतबारसम्म यो फिल्मले ९६।

एजेन्सी । अक्षय कुमारको फिल्म ‘मिशन मंगल’ सय करोडको क्लबमा समावेश हुन अब धेरै टाढा छैन् । धमाकेदार ओपनिङ गर्दै आइतबारसम्म यो फिल्मले ९६।५० करोड कमाई गरेको थियो ।यतिमात्र होइन यो फिल्मले ‘कबिर सिंह’ को रेकर्ड तोडेर यो वर्ष आइतबारको दिन सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको उपाधि पनि आफ्नो नाममा पारेको छ ।

बक्सअफिसइन्डियाका अनुसार शाहिद कपुरको ‘कबिर सिंह’ ले रिलिजको पहिलो आइतबार २७।२५ करोड भारुको कमाई गरेको थियो भने मिशन मंगलले यो रेकर्डलाई केही अन्तरले पछार्दै करिब २७।५० करोड भारुको कमाई गर्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने
२० वर्ष नपुग्दै साढे १५ प्रतिशत किशोरी आमा बने
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
कोरोना प्रकोप : सोमबार मात्रै ६४५ जनाको मृत्यु, १ लाख ८२ हजारबढी संक्रमित
दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले
दोस्रो कार्यकालको पदभार ग्रहणपछि यस्तो भने उपराष्ट्रपतिले
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
म्याकुलमले गरे क्रिकेटबाट सन्यासको घोषणा, ग्लोबल टी–२० नै अन्तिम खेल हुने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
प्राधिकरणमा थप दुईसहित चार भवन खाली गराइयो, चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
विमानस्थल अध्यामगन कर्मचारीलाई घुस खुवाएर भिजिट भिषामा ल्याएका २२ जना नेपाली अलपत्र !
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ः राष्ट्रपति
प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने
प्रधानमन्त्रीका लागि ४० करोडमा निवास बनाइने
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन
स्पट फिक्सिङ प्रकरण : सिआइबीले बुझायो अनुसन्धान प्रतिवेदन