मिस मेरिल्याण्डमा नेपाली युवती बनिन् सेकेण्ड रनर-अप

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक ३०, २०७६
|
|
३६ पटक हेरिएको
Shares
मिस मेरिल्याण्डमा नेपाली युवती बनिन् सेकेण्ड रनर-अप

सारांश

  • मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् ।
  • नेपाली अमेरिकन सुजिता बस्नेतले केही दिन अघि मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटल जितेकी हुन् ।
  • प्रतिष्पर्धामा उनी पिपुल च्वाइस अवार्ड पनि जित्न सफल भइन् ।

मिस युएससएको फ्रेन्चाइजमा पहिलो पटक नेपाली मुलकी युवतीले उच्च तहको टाइटल जितेकी छिन् । नेपाली अमेरिकन सुजिता बस्नेतले केही दिन अघि मिस मेरिल्याण्ड युएसएमा सेकेण्ड रनर अपको टाइटल जितेकी हुन् । प्रतिष्पर्धामा उनी पिपुल च्वाइस अवार्ड पनि जित्न सफल भइन् । सुजिता सहित यो प्रतियोगितामा अन्य ९५ जना अमेरिकन युवतीहरुले प्रतिस्पर्धा गरेका थिए ।

मिस मेरिल्याण्ड सन् १९५२ देखि आयोजना हुँदै आएको प्रतियोगिता हो । पहिलो मिस नेपाल अमेरिका समेत रहेकी बस्नेत अमेरिकी फ्रेञ्चाइजको प्रतिष्पर्धामा उच्च तहको उपाधि जित्ने पहिलो नेपाली मुलकी अमेरिकी हुन् ।

मिस मेरिल्याण्डकी विजेता नाना मेरिवेदरले सन् २०१२ को मिस युएसए बनेकी थिइन् ।
मिस मेरिल्याण्ड मिस युएसएका लागि प्रतिस्पर्धी छनौट गर्ने माध्यमको रुपमा पनि आयोजना हुँदै आइरहेको प्रतियोगिता हो ।

सुजिताले सन् २०११ मा मिस नेपाल युएससए उपाधि जितेकी जितेकी थिइन् । पहिलो मिस नेपाल युएसएले मिस मेरिल्याण्ड युएससएमा सेकण्ड रनर अप र पब्लिक च्वाइस अवार्ड जित्न सफल भएकोमा मिस नेपाल युएसएका सीईओ तथा संस्थापक अमित शाहले बधाई दिएका छन् ।

सुजिता सन् २०१८ मा भर्जिनियामा आरएनआर ग्रुप्सद्वारा आयोजित फ्लोर फेसन शोमा कोरियोग्राफर थिइन, जुन सन् २०१९ को युएसए क्यालेण्डरमा प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
मुलुकी देवानी र फौजदारी संहिताबारे मोहनविक्रम सिंहका १० सुझाव
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
राष्ट्रिय परिचयपत्रले नागरिकको पहिचान र परिचय खुल्नेछ : मुख्यमन्त्री राई
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
दोस्रो खेलमा नेपाललाई भियतनामले २-० गोलले पराजित,नेपाल समूह चरणबाटै बाहिरिने सम्भावना
जखेरा तालमा पर्यटकको घुइँचो
जखेरा तालमा पर्यटकको घुइँचो
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
वेस्ट इन्डिजलाई हराउँदै न्यूजील्याण्ड महिला टी-२० विश्वकपको फाइनलमा
घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु
घानामा डुङ्गा दुर्घटना पाँचको मृत्यु
बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
बनेपामा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु
विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
विद्यार्थी मृत्यु प्रकरण : प्रिन्सिपलसहित पाँच जनाविरुद्ध मुद्दा दायर
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
३३ किलाे सुन प्रकरण: १६ जनाको मुद्दा पेसी स्थगित
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै
नयाँ संरचनाअनुसार मन्त्रालयलाई एकीकृत गरिँदै