सिन्धुली मा डोजर दुर्घटना २ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र १३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
सिन्धुली मा डोजर दुर्घटना २ को मृत्यु

सारांश

  • उदयपुर १३ भदौ।
  • सिन्धुली जिल्लाको कमलामाई नगरपालिका- १ को  डाँडी गुराँसे मा आज डोजर दुर्घटना हुँदा २  जनाको मृत्यु भएको छ,  वा २ क ३२०५ नं को डोजर दुर्घटना हुँदा त्यस डोजर का सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु र डोजर का हेल्पर धनुषा जिल्लाको  मिथिला नगरपालिका- १० ,लालगढ बस्ने   नाम खुल्न नभएका एक व्यक्ति को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहा ले जानकारी दिए ।
  • दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकाछन् अहिले उनको  सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएको छ ।

उदयपुर १३ भदौ। सिन्धुली जिल्लाको कमलामाई नगरपालिका- १ को  डाँडी गुराँसे मा आज डोजर दुर्घटना हुँदा २  जनाको मृत्यु भएको छ,  वा २ क ३२०५ नं को डोजर दुर्घटना हुँदा त्यस डोजर का सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु र डोजर का हेल्पर धनुषा जिल्लाको  मिथिला नगरपालिका- १० ,लालगढ बस्ने   नाम खुल्न नभएका एक व्यक्ति को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहा ले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकाछन् अहिले उनको  सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौ रिफर गरिएको छ ।

मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने मीस्त्री  हुन् ,आज  काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्रगतिमा रहेको डोजर सडक बाट करीव २५ फिट तलखसेर दुर्घटना भयको  थियो । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?