भाषणले मात्रै देश बन्दैन भन्दै जोशीको कटाक्ष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १४, २०७६
|
|
५७ पटक हेरिएको
Shares
भाषणले मात्रै देश बन्दैन भन्दै जोशीको कटाक्ष

सारांश

  • संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले राजनीतिले मात्रै मुलुक समृद्ध र नेपाली जनता सुखी हुन नसक्ने बताएका छन् ।
  • सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलदाीमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभागले संयुक्त रुपमा आयोजना गरेको राजनीतिज्ञ, शिक्षाप्रेमी एवम् समाजसेवी श्रीकान्त अधिकारी ः व्यक्तिव्य र कवित्व विषयक सांस्कृतिक सङ्गोष्ठीमा बोल्दै जोशीले यस्तो बताएका हुन् ।
  • उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दैमा मुलुक समृद्ध हुने होईन, मुलुकको कला, संस्कृति र साहित्यको जगेर्ना नगर्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली बन्नै सक्दैन् ।

संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले राजनीतिले मात्रै मुलुक समृद्ध र नेपाली जनता सुखी हुन नसक्ने बताएका छन् । सोमबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलदाीमा दूरद्रष्टा श्रीकान्त अधिकारी प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठान, संस्कृति विभागले संयुक्त रुपमा आयोजना गरेको राजनीतिज्ञ, शिक्षाप्रेमी एवम् समाजसेवी श्रीकान्त अधिकारी ः व्यक्तिव्य र कवित्व विषयक सांस्कृतिक सङ्गोष्ठीमा बोल्दै जोशीले यस्तो बताएका हुन् ।

उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गर्दैमा मुलुक समृद्ध हुने होईन, मुलुकको कला, संस्कृति र साहित्यको जगेर्ना नगर्ने हो भने समृद्ध नेपाल र सुखी नेपाली बन्नै सक्दैन् । त्यसैले साहित्य, कला र संस्कृतिको संरक्षण एवम् प्रर्वद्धन गर्नुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?