मोदी र ओलीको भेटपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने सहमति हुने डा. लोहनीको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १५, २०७६
|
|
३६ पटक हेरिएको
Shares

सारांश

  • राप्रपा (संयुक्त) का सहअध्यक्ष डा.
  • प्रकाशचन्द्र लोहनीले नयाँ दिल्लीमा नेपाललाई हिन्दूराष्ट बनाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य सहमति हुने खुलासा गरेका छन् ।
  • मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राप्रपा (संयुक्त) का सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नयाँ दिल्लीमा नेपाललाई हिन्दूराष्ट बनाउनेबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच गोप्य सहमति हुने खुलासा गरेका छन् । मंगलबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम जनता जान्न चाहन्छनमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन बिहीबार भारत जाँदैछन् । ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री बिहीबार दिल्ली जान लागेको जानकारी मंगलबार दिएका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले दोस्रो कार्यकालको सपथ कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखलाई बोलाएपछि ओली दिल्ली जान लागेका हुन् । दिल्लीमा रहँदा ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
सर्लाही सदरमुकाम मलंगवामा अनिश्चितकालीन कर्फ्यु
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गगन थापाको आह्वान : तीन दलका तीन प्रमुख नेतालाई विदाई गरौं (भिडिओसहित)
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
गाउँपालिका, नगरपालिकामा बढ्यो अनियमितता, सुस्तायो अख्तियार
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
कोशी प्रदेश प्रमुख खापुङलाई मधेसी आयोग प्रतिवेदन हस्तान्तरण
पाथिभरा जाँदै गरेका एक तिर्थयात्रिको मृत्यू
बढी फाइदा हुने देशबाट आपूर्ति गरिने
बढी फाइदा हुने देशबाट आपूर्ति गरिने
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी
स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित
स्काउटको सर्वाेच्च पदक पाउने पहिलो नेपाली श्रीराम लामिछाने सम्मानित
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
सर्वोच्चको आदेश उल्टियो, सिजीले मोवाइल सञ्चालन गर्न नपाउने
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’
अर्जुनले मलाइकाको फोटो सेयर गर्दै लेखे, ‘मेरो मुटु उनीसँगै छ’

तपाईंले छुटाउनुभयो कि?