आइपुग्यो रेल जनकपुरैमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आइपुग्यो रेल जनकपुरैमा

सारांश

  • जनकपुर ।
  • भारतको झारखण्डबाट रेल जनकपुर आइपुगेको छ ।
  • ब्लास्ट बोकेको ५३ -याकसहित रेल बुधबार जनकपुर आइपुगेको हो ।

जनकपुर । भारतको झारखण्डबाट रेल जनकपुर आइपुगेको छ । ब्लास्ट बोकेको ५३ -याकसहित रेल बुधबार जनकपुर आइपुगेको हो ।

रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनियर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न ब्लास्ट भारत पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताउनुभयो ।

प्रतिघण्टा १० किलोमिटरको गतिमा आएको मालवाहक रेलको -याकमा लोड गरिएको ब्लास्ट मजदुरले लिकमा झार्दै आएका हुन् ।

भारत सरकारको सहयोगमा निर्माणाधीन कर्था–जनकपुर–जयनगर रेल्वेअन्तर्गत जयनगरबाट जनकपुरसम्म मालवाहक रेल आएको हो । यसअघि लिक परीक्षणका लागि टोम्पिङ चलाइएको थियो । निर्माणाधीन अवस्थामा रहेको लिकबाट पहिलो पटक ५३ -याक सहितको रेल्वे जनकपुर आएको हो ।

कुर्थासम्म रेल्वे सञ्चालनका लागि तीन हल्ट र पाँच स्टेशन निर्माणको अन्तिम चरणमा छ । स्टेशन भवन, आवास निर्माण अन्तिम अवस्थामा छ । यात्रुवाहक रेल गुडाउन जयनगर (भारत) बर्दिवास ब्रोडगेज ९६९ किलोमिटर० सञ्चालनका लागि काम भइरहँदा जयनगर–जनकपुर रेल लिकलाई बुधबार दिउँसो मालवाहक रेल गुडाएर ‘फाइनल टच’का लागि तयारी शुरु गरिएको प्राविधिक बताउँछन् । भारतीय निर्माण कम्पनी इरकोन इन्टरनेशनलले ब्रोडगेज रेल सञ्चालनका लागि लिक बनाएको हो ।

(www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
बन्दमा सयौं कार्यकर्ता गिरफ्तार भएको दावी, नेकपाले ल्यायो संघर्षका नयाँ कार्यक्रम
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
गृहमन्त्री बादलद्वारा ‘विश्वासपात्र’ बीरु तामाङमाथि कारबाही
पन्ध्र अर्बभन्दा बढीको सहयोग
पन्ध्र अर्बभन्दा बढीको सहयोग
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
जग्गाको स्वामित्व पाउनेमा ढुक्क शुक्लाफाँटाका भूमिहीन
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
रास्वपाका उपसभापित अर्यालद्वारा संसदीय दलको नेताबाट राजीनामा
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
प्रत्यक्ष वैदेशिक लगानीको रकम ७० प्रतिशतले बढ्यो, बनेकै हो त लगानीको वातावरण ?
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
प्रि–सिजन टुरमा पीएसजिको शानदार जित, एम्बाप्पेको दुई गोल
प्रि–सिजन टुरमा पीएसजिको शानदार जित, एम्बाप्पेको दुई गोल
मोरङ-६ बाट शेखर कोइराला विजयी
मोरङ-६ बाट शेखर कोइराला विजयी

तपाईंले छुटाउनुभयो कि?