सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना

सारांश

  • काठमाडौं, २७ माघ ।
  • पूर्व सचिव अर्जुन कार्की सोमबार विहानै पशुपतिनाथको दर्शन गरेर घर फर्कँदा श्रीमती मुना अधिकारी कार्की घाँटीमा डोरी बेरिएको र हात समेत बाँधिएको अवस्थामा भेटिएको उनकै पतिले बताएका छन् ।
  • सानेपास्थित घरमा घटनापछि भावविव्हल उनले पत्नी त्यस्तो अवस्थामा भेटिएको बताएका हुन् ।

काठमाडौं, २७ माघ । पूर्व सचिव अर्जुन कार्की सोमबार विहानै पशुपतिनाथको दर्शन गरेर घर फर्कँदा श्रीमती मुना अधिकारी कार्की घाँटीमा डोरी बेरिएको र हात समेत बाँधिएको अवस्थामा भेटिएको उनकै पतिले बताएका छन् । सानेपास्थित घरमा घटनापछि भावविव्हल उनले पत्नी त्यस्तो अवस्थामा भेटिएको बताएका हुन् ।

प्रहरीले सीसीटीभी फुटेज हेरेर कार्की विहान ११ बजेर २० मिनेटमा फर्किएको पत्ता लागेको छ । उनी विहान आठ बजे घरबाट हिंडेका थिए । बारम्बार हर्न बजाउँदा पनि ढोका नखोलेपछि आफै गेट खोलेर पसेका थिए । घरमा मुनालाई बोलाउँदा नभेटिएपछि खोज्दै जाँदा कामदार विजय चौधरी डोरीमा भुण्डिएको अवस्थामा भेटेका थिए । त्यसपछि केही पर उनले मुनालाई हात बाँधिएको र घाँटीमा डोरी बेरिएको अवस्थामा देखेका थिए । उनको टाउकोमा गम्भीर चोट समेत थियो ।

घटना देखेपछि कार्कीले अत्तालिदै छिमेकी गुहारेका थिए । त्यसपछि प्रहरीलाई खबर गरिएको थियो । अचेत अवस्थामा भेटिएकी पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको अस्पतालमै निधन भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
बाढी, पहिरोमा परी ज्यान गुमाउनेको संख्या ६७ पुग्यो, १४४५ जनाको सकुशल उद्दार
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
एकैचोटी तीन बालिका हराए, ५ दिनसम्म अत्तोपत्तो छैन
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
राष्ट्रपति निर्वाचनमा पौडेल र नेम्वाङको उम्मेदवारी कायम
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
फेरी राजा बन्ने सपना नदेख्न ओलीलाई प्रधानमन्त्री पत्नी राणाको आग्रह
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
राष्ट्रपति भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुृँदै
माटोमा अम्लीपनको मात्रा अधिक
माटोमा अम्लीपनको मात्रा अधिक
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
विश्वकै दुर्लभ मानिएको गिद्धले बच्चा कोरल्यो
विधिको शासनको पक्षमा जनता स् नेता महत
विधिको शासनको पक्षमा जनता स् नेता महत
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री
जेलभित्र रहेका डनसँगको सेटिङमा डीएसपीको सरुवा मिलाउँदै गृह राज्यमन्त्री

तपाईंले छुटाउनुभयो कि?