म कसैसँग डराउँदिन् : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौैं, २६ कार्तिक ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पारेका छन् ।
  • आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

काठमाडौैं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पारेका छन् । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसँग नडराईकन अघि बढ्ने स्पष्ट पारेका हुन् ।

पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले किमाथांका नाका र अरुण तेस्रो जलबिद्युत आयोजनाको अवलोकनसमेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने
कतै रक्सी पेटमा हाल्ने, कतै रक्सी खाल्डोमा फाल्ने
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
मुख्यमन्त्री नीतीश कुमारमाथि पटनामा चप्पल प्रहार
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
पूर्व अख्तियार प्रमुख बस्न्यात पुर्पक्षका लागी थुनामा
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
बामदेवले भने, “मेरा लागि दर्जन सांसद ठाउँ छोड्न तयार छन्”
एमाले-माओवादीबीच मिल्यो भागबण्डा ! अव मार्क्स जयन्तीका घोषण
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
१२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुने, १५ दिन पछि सार्वजनिक प्रयोगमा ल्याइने
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
म छिरिङ वाङ्देल गुरुङ हो, गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ: गुरुङ
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ : मुख्यमन्त्री पौडेल
सागमा सेनाका खेलाडीको योगदान स् २३ स्वर्णसहित १०३ पदक
सागमा सेनाका खेलाडीको योगदान स् २३ स्वर्णसहित १०३ पदक
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित
देउवा र पौडेल विवाद उत्कर्षमा पुग्दा केन्द्रिय समिति बैठक नै प्रभावित

तपाईंले छुटाउनुभयो कि?