यसकारण ओली अढाइ वर्ष मात्रै प्रधानमन्त्री !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यसकारण ओली अढाइ वर्ष मात्रै प्रधानमन्त्री !

सारांश

  • काठमाडौं ।
  • नेकपा एमालेका अध्यक्ष केपी ओली अढाई वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् ।
  • ओलीले पाँच वर्षे कार्यकालको बाँकी अवधि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएपछि अढाई वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने भएका हुन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली अढाई वर्ष मात्रै प्रधानमन्त्री बन्न पाउने भएका छन् । ओलीले पाँच वर्षे कार्यकालको बाँकी अवधि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई छाडिदिनुपर्ने भएपछि अढाई वर्ष मात्र प्रधानमन्त्री बन्न पाउने भएका हुन् ।

आफ्नै पूर्व अनुबन्धनका कारण ओलीले अढाई वर्ष मात्रै प्रधानमन्त्री बन्ने भएका हुन् । गत असोजमा दशैंको टिका सकिएलगत्तै बसेको एमालेको बैठकमा अध्यक्ष केपी ओलीले माओवादीसँगको सम्झौताबारे तयार पारिएको ड्राफ्ट प्रस्तुत गरेका थिए । जसको तीन नम्बर बुँदामा ‘निर्वाचनपछि सरकारको नेतृत्व आलोपालो गर्ने’ उल्लेख गरिएको थियो ।

माओवादी स्रोतको दाबीअनुसार केपी ओलीले दशैंमा बसेको एमालेको बैठकमा सोही आलोपालो प्रणालीबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए । र, माओवादी अध्यक्ष प्रचण्डले पनि आफ्ना सहयात्रीलाई सरकारको नेतृत्व आलोपालो हुने सहमति भएको ब्रिफिङ गरेका थिए ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Agraj Bhattarai

    अब चै भने केही होला जसतो छ है मन्त्रीको अायु ९ महीना बाट बढेर ३० महीना हुने भएछ।यसै गरि बढेर ५ बरस कहीले पुगने हो?

    Comment Author

    Manikumar Rai

    Kp

    Comment Author

    सुमिन छेत्री

    भारतको ईशालाले गर्दा यस्तो हुदैछ। केपि लाई पाँच बर्षाको दिनुपर्छ। यो सबै भारतको दलालि चोरहरुले गर्न खोजिको हो। अब दलालिलाई गोलि हान्ने पालो नेपाली जनताले हो

    Comment Author

    Alok Basnet

    A oli la pani mao ko bhari bokna bhachan

    Comment Author

    Ram Kumar Shrestha

    Chunab ko k artha bho ta

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?