यसरी बनायो एमालेले जनतालाई खुल्ला कैदी : नेता पौडेल
सारांश
- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाएका छन् ।
- तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् ।
- सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताए ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साविक तनहुँको क्षेत्र नं ३ का जनतालाई एमालेले खुल्ला कैदी बनाएको आरोप लगाएका छन् ।
तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ को मर्कोटको चुनावी सभालाई आज सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो आरोप लगाएका हुन् ।
सो क्षेत्रमा एमालेले विकास निर्माणका कामसमेत हुन नदिएको पौडेलले बताए । एमालेले त्यस क्षेत्रका बासिन्दालाई अभिव्यक्ति स्वतन्त्रता हुनबाट समेत वञ्चित गराई लोकतन्त्रवादीसँग आफ्ना कुराहरु भन्न नदिने गरेको पौडेलले बताए ।
त्यस क्षेत्रमा काँग्रेसको जनलहर आएको भन्दै तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले लोकतान्त्रिक गठबन्धनले अत्यधिक मतले चुनाव जित्ने दाबी गरे।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Mukti Prasad Bhusal
Yo baulayecha. Mental hospital lanu paryo.
Bhola Neupane
Hait aajapani k dekhnu paro
Strugglers Suresh Sapkota
पराजित मानसिकता को पराकाष्ठा उदाङ्गो भएको घाम जत्तिकै छ्रलङ्ग छ जनता लाई ,यो नेपाली काङ्ग्रेस लाई अन्तिम चीत्कार गर्जनु भ्रम र अफवाह फिजाउनु अनि बिचलित हुनु शिवाय के छ र जनता धेरै नढाट
Chudamani Dhakal
सभामुख भएका बखत के झुठकुरा बाेलेकाे थियाे संझना छ कि छैन?