सवारी साधनकाे हर्न निकाल्दै उदयपुर ट्राफिक प्रहरी !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
सवारी साधनकाे हर्न निकाल्दै उदयपुर ट्राफिक प्रहरी !

सारांश

  • अस्बिन खड्का, ७ जेठ ।
  • उदयपुर ट्राफिक प्रहरीले  ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेकाे छ ।
  • सवारी दुर्घटना के गरेर कम गराउन सकीन्छ भन्ने हिसावले याे कार्यक्रम संचालन गरेकाे उदयपुर का प्रमुख प्रनानि लोक बहादुर दियालीले बताए ।

अस्बिन खड्का, ७ जेठ । उदयपुर ट्राफिक प्रहरीले  ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेकाे छ ।

सवारी दुर्घटना के गरेर कम गराउन सकीन्छ भन्ने हिसावले याे कार्यक्रम संचालन गरेकाे उदयपुर का प्रमुख प्रनानि लोक बहादुर दियालीले बताए ।

दियालीका अनुसार लाइसेन्स नहुने चालकहरूले सवारी सात्रधन चलाएकाे, सहचालकले चलाएकाेका कारण दुर्घटना बढेकाले याे कार्यक्रमले बिशेष भुमिका खेल्ने बताए ।

जिल्ला ट्राफिक कार्यालय उदयपुर का प्रमुख प्रनानि  बहादुर दियालीले सवारी दुर्घटना बाट के गरी रोकथामका गर्न सकिन्छ र त्यस्काे लागि चालकको कर्तब्य के भन्ने सम्बन्धमा ट्राफिक सचेतनामुलक प्रशिक्षण गराईएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी हवल्दार सम्भु कुमार थापा ले जानकारी दीए ।

प्रनानि लोक बहादुर दियाली सहित को टोलीले प्रेशर हर्न प्रयोग गर्ने सवारी साधनको हर्न निकाली हर्न निषेधित क्षेत्रमा हर्न नबजाउन र पहाडी ठाउँमा अझ जोखिम हुने हुँदा कुनैपनि बस,जीप,ट्याक्टर चालक ले सह-चालकलाई गाडी हाँक्न नदिन समेत सबै चालकलाई अनुरोध समेत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
पहाडी जिल्लामा बाँदर आतङ्क रोक्न सांसदको माग
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
यस्ताे छ नेपाली कथा बोकेको अंग्रेजी चलचित्र ‘द म्यान फ्रम काठमाडौँ’ काे ट्रेलर !(भिडियाे सहित)
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
अन्तिममा आएका प्रतिस जिसीको आक्रामक ब्याटिङ, ओमानलाई २३० रनको लक्ष्य
प्रतिनिधिसभाको बैठक सर्यो
प्रतिनिधिसभाको बैठक सर्यो
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
यि हुन विश्‍वमा सबैभन्दा बढी बिक्‍ने कारहरु..
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
काँग्रेस बैठकमा ४१ केन्द्रीय विभाग गठनको प्रस्ताव
नेपाल र अफगानिस्तान भिड्दै
नेपाल र अफगानिस्तान भिड्दै
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
चलचित्र हेरेपछि लाग्योः आँसुमै बग्यो ‘पूर्णबहादुरको सारङ्गी’ को मुद्दा
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी
प्रदेश ५ को प्रदेश कानून मस्यौदासम्बन्धी आदेश स्वीकृत : प्रवक्तामा चौधरी