प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीले सात भाषामा गरेकाे ट्वीट यस्ता छन्

सारांश

  • काठमाडौँ, ३ भदौ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ ।
  • वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको प्राथमिकता र पारस्परिक सम्मानमा आधारित विदेश नीतिको जग बसेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले भन्नुभयो, “सुशासन र विकासको आधारशीला तयार भएको छ ।” प्रधानमन्त्रीले आज विभिन्न पाँच भाषामा ट्वीट गर्दै सुशासन र विकासको आधारभूमिमा उभिएर परिणाम देखिने गरी समृद्ध नेपाल निर्माणको अभिभारा पूरा गर्ने उल्लेख गर्नुभएको हो ।
उहाँले नेपाली, अङ्गे्रजी, नेवारी, मैथली, भोजपुरी भाषामा ट्वीट गर्नुभएको थियो । वर्तमान सरकार गत फागुन ३ गते गठन भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?