आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३३ पटक हेरिएको
Shares
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’

सारांश

  • काठमाडौं, १४ माघ ।
  • इन्डियन प्रिमियर लिग क्रिकेट–आइपिएलको आगामी सिजनमा छनोट हुँदै नेपाली क्रिकेटमै इतिहास बनाएपछि युवा स्पिनर सन्दिप लामिछानेले खुसी साँटेका छन् ।
  • सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्– आइपिएलको यो सिजनका लागि दिल्ली डेयर डेभिल्सको खेलाडी घोषणा हुन पाउँदा निकै खुसी लागेको छ ।

काठमाडौं, १४ माघ । इन्डियन प्रिमियर लिग क्रिकेट–आइपिएलको आगामी सिजनमा छनोट हुँदै नेपाली क्रिकेटमै इतिहास बनाएपछि युवा स्पिनर सन्दिप लामिछानेले खुसी साँटेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्– आइपिएलको यो सिजनका लागि दिल्ली डेयर डेभिल्सको खेलाडी घोषणा हुन पाउँदा निकै खुसी लागेको छ । धेर्य नगुमाइ मेरो प्रार्थना गर्ने सबैलाई विशेष धन्यवाद । यात्रा अब सुरु हुन्छ ।

नेपाली सिनियर क्रिकेट टोली यतिबेला आइसिसी वल्ड क्रिकेट लिग डिभिजन दुइको तयारीका लागि यूएईमा रहेको छ । सन्दिप पनि यूएईमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?