यस्तो आयो केपी ओलीको स्वास्थ्य प्रतिवेदन : आज स्वदेश फर्किदै
सारांश
- काठमाडौं, ४ माघ ।
- नियमित स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज ८ दिनपछि स्वदेश फर्किदैछन् ।
- अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली थाई एअरवेजको विमानबाट अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।
काठमाडौं, ४ माघ । नियमित स्वास्थ्य परीक्षणका लागि गत पुस २६ गते थाइल्यान्डको बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य परीक्षण सकेर आज ८ दिनपछि स्वदेश फर्किदैछन् । अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले अध्यक्ष ओली थाई एअरवेजको विमानबाट अपरान्ह साढे १२ बजे काठमाडौं आइपुग्नेछन् ।
बैंककको बुमरुङगार्ड अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणपछि चिकित्सकले ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको प्रतिवेदन दिएको छ । थाइल्याण्ड प्रस्थान गर्नुअघि २ माघमै स्वदेश फर्कने बताए पनि ओली दुई दिन ढिलोगरी स्वदेश फर्किन लागेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया