सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ३०, २०७४
|
|
२३ पटक हेरिएको
Shares
सातसय रोपनी क्षेत्रफलको गाँजाखेती नष्ट

सारांश

  • काठमाडौँ, ३० भदौ ।
  • महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ ।
  • शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

काठमाडौँ, ३० भदौ । महानगरीय प्रहरी वृत्त, बौद्धले गोकर्णेश्वर नगरपालिका–१ ओखरेनीमा खेती गरिएको ७०० रोपनी क्षेत्रफलको गाँजा नष्ट गरेको छ ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा व्यक्तिले भोगचलन गर्दै आएको जग्गामा खेती गरिएको गाँजा व्यावसायिक रुपमा पनि उपयोग हुनसक्ने देखिएकाले बिहीबार नष्ट गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक अच्युतम पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

निकुञ्जसँग जोडिएको सो ठाउँमा करिब दुईहजार रोपनी क्षेत्रमा गाँजा खेती गरिएको उहाँले बताउनुभयो । बाँकी एक हजार ३०० रोपनी क्षेत्रफलको गाँजा पनि यसै हप्ता नष्ट गर्ने तयारी भएको वृत्तले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
चीन भारत सीमामा युद्धको संकेत देखियो, बढ्यो दुवै देशको सैन्य गतिविधि
संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे
संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे
‘समृद्धिको यात्रा अघि बढिसकेको छ,:प्रधानमन्त्री केपी शर्मा ओली
पूर्वेली भाकामा  अभिनेत्री केकी
पूर्वेली भाकामा अभिनेत्री केकी
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
देउवा नेतृत्वको सरकारले गरेका निर्णय र नियुक्ति बदर !
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
इरानको मिसाइल आक्रमणको असरः तेल र सुनको मूल्य बढ्यो, युरोको तुलनामा डलर खस्कियो
एमाले ल्यायो टुटेका मनहरु जोड्ने मार्मिक चुनाबी बिज्ञापन एमाले छदै छ नि !!!
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद बैठकद्वारा स्वीकृत
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !

तपाईंले छुटाउनुभयो कि?