बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३२, २०८१
|
|
३४ पटक हेरिएको
Shares
बधाइ दिन गएका अटोमोटिभ व्यवसायीलाई प्रधानमन्त्रीले भने-‘समस्याहरु हटाउन सकारात्मक छु’

सारांश

  • काठमान्डौं,  अटोमोबाइल्स क्षेत्रमा काम गर्ने सम्पुर्ण अटोमोबाइल्स व्यावसाय र व्यावसायीहरुलाई समेट्ने गरि बनेको नयाँ  संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनका कार्यबाहक अध्यक्ष कुमार चिमोरियाको नेतृत्वमा महासचिव प्रकाश बस्नेत, सचीव कमल गौतम र नेत्र कटुवाल सहितको प्रतिनिधि मण्डलले शुक्रबार प्रधानमन्त्री के.
  • पि शर्मा ओलि संग भेटघाट गरि शुभकामना सहित यस अटोमोटिभ व्यवसाय क्षेत्रमा देखिएका विभिन्न  चुनौती र समस्याहरुका बिषयमा  छलफल गरि  समाधान उपायहरु बारे जानकारी  समेत गराएका थिए ।
  • उक्त नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले सातै प्रदेशका यातायात कार्यालयमा देखिने सर्भर सम्बन्धि समस्या  पाार्किङ्ग, सौचालय, लगायतका समस्याहरु सहित १५ वर्ष माथि थप करका विषय, सहज कर्जा, उपलब्ध गराउने,  नयाँ तथा पुराना सवारी खरिद बिक्री गर्दाका बखत आर्थिक कारोबार चेकमा गर्दा भोक्न परेका समस्या, उचित मापदण्ड र कानुन नबन्दा अटोमोटिभ मर्मत केन्द्रहरुले खेप्न परेका विभिन्न समस्या र नक्कली गाडीका पार्ट्सबाट उपभोक्ता ठगिने समस्याहरु जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरिएको बताइएको छ ।

काठमान्डौं,  अटोमोबाइल्स क्षेत्रमा काम गर्ने सम्पुर्ण अटोमोबाइल्स व्यावसाय र व्यावसायीहरुलाई
समेट्ने गरि बनेको नयाँ  संस्था नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनका कार्यबाहक अध्यक्ष कुमार चिमोरियाको नेतृत्वमा महासचिव प्रकाश बस्नेत, सचीव कमल गौतम र नेत्र कटुवाल सहितको प्रतिनिधि मण्डलले शुक्रबार प्रधानमन्त्री के.पि शर्मा ओलि संग भेटघाट गरि शुभकामना सहित यस अटोमोटिभ व्यवसाय क्षेत्रमा देखिएका विभिन्न  चुनौती र समस्याहरुका बिषयमा  छलफल गरि  समाधान उपायहरु बारे जानकारी  समेत गराएका थिए ।

उक्त नेपाल अटोमोटिभ व्यवसायि एसोसिएसनले सातै प्रदेशका यातायात कार्यालयमा देखिने सर्भर सम्बन्धि समस्या  पाार्किङ्ग, सौचालय, लगायतका समस्याहरु सहित १५ वर्ष माथि थप करका विषय, सहज कर्जा, उपलब्ध गराउने,  नयाँ तथा पुराना सवारी खरिद बिक्री गर्दाका बखत आर्थिक कारोबार चेकमा गर्दा भोक्न परेका समस्या, उचित मापदण्ड र कानुन नबन्दा अटोमोटिभ मर्मत केन्द्रहरुले खेप्न परेका विभिन्न समस्या र नक्कली गाडीका पार्ट्सबाट उपभोक्ता ठगिने समस्याहरु जस्ता सात बुदे माग सहितका बिषयमा छलफल गरिएको बताइएको छ ।

बधाइ दिन गएका अटोमोटिभ व्यवसायीहरुलाई प्रधानमन्त्रीले समस्याहरु समाधान गर्न आफू सकारात्मक रहेको भनी प्रतिबद्धता जनाएका थिए ।

अटोमोटिभ व्यावसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्न यस अघि पनि नेपाल अटोमोटिभ व्यवासायी एसोसिएसनले सम्बन्धित सरोकारवाला निकायहरु सँग छलफल गर्दै आएको बताएको छ ।

यस्तो छ नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको सात बुदे माग सहितको ध्यानाकर्षण पत्र :

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
माधव नेपाल र विष्णु पौडेललाई मुद्दा नचलाएकोमा बाबुराम भट्टराई रुष्ट
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
सरकारभन्दा हायत होटेल बलियो, यसरी जाने भयो १५० रोपनी जग्गा
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
काठमाडौँमा एमालेबाट केशव स्थापित र सुनिता डंगोलको उम्मेद्वारी
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदै
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
बाढी पीडितको राहतमा जुट्न सरकारलाई समितिको निर्देशन
बाढी पीडितको राहतमा जुट्न सरकारलाई समितिको निर्देशन
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकार गम्भीरः मन्त्री विष्ट
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
श्रम मन्त्रालयको छ महिनामा ७० प्रतिशत प्रगति
केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली
केही तत्वले जनतामा निराशा छर्न खोजेका छन् : प्रधानमन्त्री ओली
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला
पूर्व सचिव कार्कीकी श्रीमतीको हत्या प्रयास, कामदार मृत फेला

तपाईंले छुटाउनुभयो कि?