यी कम्पनीहरुले दिन्छन् धेरै लाभांश

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २६, २०७७
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • कम्पनीले लाभांश प्रस्ताव गरेसँगै लगानीकर्ताहरु आकर्षित हुन्छन् ।
  • कम्पनीको शेयरमा लगानीकर्ताहरुको भिड लाग्ने गर्छ ।
  • लगानीकर्ताले सामान्यतया जुन शेयर किन्दा जुन कम्पनीले धेरै प्रतिफल दिन्छ उक्त कम्पनीको नै शेयर बढी खरिद गर्छन् ।

कम्पनीले लाभांश प्रस्ताव गरेसँगै लगानीकर्ताहरु आकर्षित हुन्छन् । कम्पनीको शेयरमा लगानीकर्ताहरुको भिड लाग्ने गर्छ । लगानीकर्ताले सामान्यतया जुन शेयर किन्दा जुन कम्पनीले धेरै प्रतिफल दिन्छ उक्त कम्पनीको नै शेयर बढी खरिद गर्छन् ।

लाभांश धेरै दिने कम्पनीहरु मध्ये एक हो नविल बैंक लिमिटेड । गत आव ०७६र०७७ को कमाईबाट शेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ ।

हिमालयन डिष्टिलरी लिमिटेडले आव ०७६र०७७ को मुनाफाबाट शेयरधनीहरुलाई ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ५० प्रतिशत नगद गरेर जम्मा १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ । कम्पनीको २० औं साधारण सभा पुसको २९ गते पर्सामा हुनेछ ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत कर प्रयोजनको लागि लाभांश वितरण गरेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई २७.७६९ प्रतिशत बोनस शेयर र १.४६२ प्रतिशत नगद लाभांश वितरण गरेको छ ।

यसैगरी, ग्लोबल आइएमई लघुवित्त बित्तीय संस्था लिमिटेडले २७.४७ प्रतिशत बोनस शेयर र १.४५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । यसैगरी धेरै लाभांश वितरण गर्नेहरुमा शिवम सिमेन्ट लिमिटेड, लक्ष्मी लघुवित्त वित्तीय सस्था लिमिटेड, स्पर्स लघुवित्त वित्तीय संस्था, एनआईसी एशिया बैक, एनएमबि लघुवित्त रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु
कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन
कश्मीरमा मारिए गोर्खा सैनिक नेपाली युवा अर्जुन
यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश
यू १५ महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो जित सगै सेमिफाइनलमा प्रबेश
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
भारतीय संसद्मा राखिएको नक्साका बारेमा महत्वपूर्ण छलफल भएको छ : प्रधानमन्त्री दाहाल
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ : उपप्रधानमन्त्री श्रेष्ठ
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
गणतन्त्रपछि नेपालमा यसरी मौलाउँदैछ धर्म परिवर्तन
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश   
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश