बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
५० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।
  • बिहिबार बेलुकी काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६१४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५३ प ७९९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

काठमाडौं । बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित डालेबेशीमा यात्रुबाहक बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु भएको छ ।

बिहिबार बेलुकी काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ४ ख ६१४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५३ प ७९९६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका थिए ।

दुर्घटनामा परी मोटरसाइकलमा सवार उदयपुरको कटारी नगरपालिका–५ का ४५ बर्षीय शम्भुकुमार पोखरेल गम्भिर घाइते भएको र धुलिखेल सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
वाइसीएलको एक महिने खबरदारी अभियानः जनप्रतिनिधिलाई झकझकाउने, जनतासँगै बस्ने
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
निःशुल्क ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालन
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
’सिकार र पोथीको खोजी’मा १३ हजार किलोमिटर भौँतारियो एउटा बाघ
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
पन्ध्र दशमलव शून्य तीन प्रतिशतले जनसङ्ख्या घट्यो
तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा
तरकारीमा विचौलियाको ‘दादागिरी’ किनबेच रोकेर हडतालमा
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
भुटानमा पाँच देखि २१ दिनसम्म राष्ट्रव्यापी लकडाउन
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
इंग्लिश प्रिमियर लिग : आर्सनल चौथो स्थानमा उक्लियो
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली
जापान पठाउने कन्सलट्यान्सीहरुले सर्भिस चार्ज’ र ‘डकुमेन्टेसन’ का नाममा बढी रकम असुली