यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
२६ पटक हेरिएको
Shares
यी मोडलको फिगर देखेर चकित पर्छन् सबै, २० फोटोमा हेर्नुहोस् संसार लोभ्याउने शरीर

सारांश

  • काठमाडौं।
  • सामाजिक संजालमा आजभोलि सुन्दर युवतीका तस्वीरहरु भाइरल हुने गर्छन् ।
  • यस्तै एक सुन्दरीका तस्वीरले अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् ।

काठमाडौं। सामाजिक संजालमा आजभोलि सुन्दर युवतीका तस्वीरहरु भाइरल हुने गर्छन् । यस्तै एक सुन्दरीका तस्वीरले अहिले इन्टरनेटमा तहल्का मच्चाइरहेका छन् । उनको सुन्दरता देखेर मानिसहरु मोहित भइरहेका छन् । यी सुन्दर युवतीको नाम हो ग्रेसिएला मोन्टेस । ग्रेसिएला अमेरिकाको क्यालिफोर्नियामा बस्छिन् । ग्रेसिएला पेशाले एक मोडल हुन् र उनको उमेर अहिले मात्रै २२ वर्ष छ । उनले अहिले आफ्नो आकर्षक शरीरका कारण संसारभरसनसनी मच्चाएकी छिन् ।

ग्रेसिएला सामाजिक संजालमा सक्रिय रहन्छिन् । उनी आफ्ना फोटोहरु इन्स्टाग्राममा पास्ट गरिरहन्छिन् । ग्रेसिएलाको इन्स्टाग्राममा झण्डै १० लाख फलोअर छन् जो उनका सुन्दर तस्वीरहरुको प्रतिक्षा गरिरहन्छन् । ग्रेसिएलालाई क्यालिफोर्नियाकी सबैभन्दा हट मोडल मानिन्छ । ग्रेसिएलाको सुन्दर शरीर देखेरधेरैले उनले प्लास्टिक सर्जरी गराएको ठान्छन् तर उनले प्यास्टिक सर्जरी गराएकी होइनन्, यो शरीर प्राकृतिक नै हो । ग्रेसियाले २०१७ मा मिस सान जुआन युएसएको उपाधि जितिसकेकी छिन् । हेर्नुहोस् ग्रेसिएलाको हट फिगर देखिने फोटोहरु –

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
वाम एकतामा ७० वर्षको उमेर हदमा विवाद
नेपाल भारत सीमा विवाद विश्वका यी सञ्चारमाध्यममा
खरेलको विकल्प खोजी
खरेलको विकल्प खोजी
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
आसोजमा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
पेट्रोलियमभन्दा विद्युतीय सवारी साधन सञ्चालन खर्च सस्तो
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला’
दोस्रो पटक प्रत्यारोपण गरेपछि प्रधानमन्त्रीको शरीरमा ‘चारवटा मिर्गौला’
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
सामसङ कम्पनीका कर्मचारी दादागिरीमा लोकमान कार्की भने चाहिँ अख्तियारको आवशमा
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म
गण्डकीको नीति तथा कार्यक्रम : तनहुँमा ट्रमा अस्पतालदेखि सुरुङमार्गसम्म

तपाईंले छुटाउनुभयो कि?