यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला

सारांश

  • आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि कांग्रेसले ३ महिलालाई प्रत्यक्षबाट भिडाउने भएको छ ।
  • जसमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ, पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद डिना उपाध्याय र पूर्व सांसद डा.
  • आरजु देउवा छन् ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा दोस्रो चरणको निर्वाचनको लागि कांग्रेसले ३ महिलालाई प्रत्यक्षबाट भिडाउने भएको छ । जसमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सिता गुरुङ, पार्टी केन्द्रीय सदस्य तथा पूर्व सांसद डिना उपाध्याय र पूर्व सांसद डा. आरजु देउवा छन् । कांग्रेसले गुरुङलाई ताप्लेजुङबाट, उपाध्यायलाई मकवानपुर २ बाट र देउवालाई कैलाली ५ बाट भिडाउने भएको हो ।

प्रतिक्रिया

5 कमेन्ट

    Comment Author

    Shanta Bastola Rijal

    Congratulations both of you

    Comment Author

    Laxman Thapa

    दिदिहरु बधाइ तथा शुभकामना ।

    Comment Author

    Amrit Rai

    Vanna ta nahune ho tara dina bhauju ko bhanda jay ram dai le jitne sambhawana thiyo.

    Comment Author

    Ganga Magar

    Agreem suvkamna

    Comment Author

    परदेशि सागर क्षेत्री

    Budo rukhmma lagera kehi pargati hudaina kagres 2 nambari party ho budo rukh nepalvori dhaldai6

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 5
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?