यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ५, २०७७
|
|
२४ पटक हेरिएको
Shares
यी हुन् भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने युवक

सारांश

  • बैतडीकी भागरथी भट्टको हत्यामा उनकै छिमेकी तथा विद्यालयका सहपाठी रहेको खुलेको छ ।
  • अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।
  • दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् ।

बैतडीकी भागरथी भट्टको हत्यामा उनकै छिमेकी तथा विद्यालयका सहपाठी रहेको खुलेको छ । अभियुक्त युवक भागरथी अध्ययन गर्दै आएको सनातन धर्म उच्च माविमा कक्षा ११ मा अध्ययनरत हुन् ।

दिनेश भट्ट नाम गरेका युवक किशोरावस्थाका छन् । उनले प्रहरी समक्ष बलात्कारपछि हत्या स्वीकार गरेका छन् । प्रहरीले उनलाई आज सार्वजनिक गर्ने पुष्टि गरेको छ ।

दिनेशले भागरथीलाई भीरमा लडाएर बलात्कारपछि हत्या गरेको स्वीकार गरेका हुन् । भागरथीको परिवारसँग ती युवकको परिवारको सम्बन्ध बिग्रेको थियो । त्यसपछि उनीहरु गाउँ छाडेर केही पर बस्दै आएका थिए । समाजमा ती युवकको चालचलन ठिक थिएन । उनको व्यक्तिगत चालचलन ठिक नभएकाले पनि निगरानीमा थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
गगन थापाले भने – ‘प्रधानमन्त्रीको शैली कुस्ती खेल्ने भए आइज, भने जस्तै थियो’
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
क्वारेन्टाइन निर्माण पूरा : सङ्क्रमण फैलन नदिन उच्च सर्तकता
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका दुईजनाको विवरण
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
युलिफोनको मिक्स ८ नेपाली बजारमा ! भिडियो सहित हेर्नुहोस फिचर एन्ड मुल्य कती पर्दछ ?
एमाले उपाध्यक्ष बामदेवले भने – म हारे पनि निराश छैन
एमाले उपाध्यक्ष बामदेवले भने – म हारे पनि निराश छैन
पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै
पौष महिना भित्र शिवराज खुल्ला दिशा मुक्त हुँदै
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
नेपाल सरकारको मुख्य सचिवमा राजेन्द्र किशोर क्षेत्रीको नियुक्त…
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा
राजपा नेपालका शीर्ष नेताहरु भारतीय दूतावासमा
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य
ओमानमा २१ हजार नेपाली श्रमिक
ओमानमा २१ हजार नेपाली श्रमिक

तपाईंले छुटाउनुभयो कि?