नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २०, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नेपाल प्रहरीका २८ जना डीएसपी लाइ एसपी मा बढुवा गर्न सिफारिस !

सारांश

  • काठमाडाै, २० जेठ ।
  • नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।
  • शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भएकाहरूको नामावली प्रकाशित गरेको हो ।

काठमाडाै, २० जेठ । नेपाल प्रहरीका २८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शनिबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षकमा बढुवा सिफारिस भएकाहरूको नामावली प्रकाशित गरेको हो ।

राजनीतिक पावरका हिसाबले बलिया अधिकृतहरु अगाडि बढुवा भएका छन्। तिव्र राजनीतिक चलखेलकै कारण दुई सातादेखि बढुवाको निर्णय हुन सकेको थिएन।

बढुवा सुचीअनुसार यसअघि आफ्नो ब्याचमा अगाडि रहेकाहरु पछि परेका छन्।
यस्तो छ बढुवा सूची

(Tramadol Online)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१२ को परीक्षामा मन्त्रिपरिषद्को सहमति, मंसिरको दोस्रो साता जाँच
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
१५ सय घुस लिने कम्प्युटर अपरेटर रंगेहात पक्राउ
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
स्वास्थ्य राज्यमन्त्रीले नै कोरोना भाइरसबारे प्रश्न नगर्न भनेपछि कार्यक्रममै हंगामा (भिडियोसहित)
रहस्यमय आमालाइ दशैमा सम्झना ,अशिम काभ्रेलि
रहस्यमय आमालाइ दशैमा सम्झना ,अशिम काभ्रेलि
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
खिचातानी र चलखेलमा धरहरा, रानीपोखरी
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
झापामा ३०३ वटा बन्दुक म्यागजिनसहित बेवारिसे अवस्थामा भेटिए
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि
युएस ओपनः जापानी खेलाडी नाओमी ओसाकालाई उपाधि
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
रकम ठगी गरेको आरोपमा दुई वैदेशिक रोजगार व्यवसायी पक्राउ
नेकपा एमालेको केन्द्रीय समिति बैठक आजबाट
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द
निजी क्षेत्रका पम्प सञ्चालकहरुद्वारा मंगलबारदेखि पेट्रोलको बिक्री बितरण बन्द