रणवीरलाई दुई घण्टाको एक करोड

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रणवीरलाई दुई घण्टाको एक करोड

सारांश

  • मुम्बई, ८ जेठ ।
  • बलिउड अभिनेता रणवीर कपूरले इन्डियन प्रीमियर लीग (आईपीएल) को फाइनल खेल अघि गरिने दुई घण्टाको कार्यक्रम होस्ट गर्ने भएका छन् ।
  • पहिलो पटक होस्ट गर्न लागेका रणवीरले दुई करोड फिस लिने भएका हुन् ।

मुम्बई, ८ जेठ । बलिउड अभिनेता रणवीर कपूरले इन्डियन प्रीमियर लीग (आईपीएल) को फाइनल खेल अघि गरिने दुई घण्टाको कार्यक्रम होस्ट गर्ने भएका छन् ।

पहिलो पटक होस्ट गर्न लागेका रणवीरले दुई करोड फिस लिने भएका हुन् ।

यस कर्यक्रममा सलमान खान, ज्याकलीन फर्नान्डस, करीना कपूर र सोनम कपूर पनि सहभागी हुनेछन् । यसको प्रत्यक्ष प्रशारण २७ मे मा स्टार इन्डिया नेटवर्कबाट हुनेछ ।

सलमान र ज्याकलिन रेस ३ को गीतमा नाच्नेछन् भने यसै कार्यक्रममा सलमानले आफ्नो क्रिकेट लवको सिक्रेट पनि खोल्नेछन् । कार्यक्रममा ज्याकलीन, सलमान सँगै अनिल कपूर पनि सामेल हुनेछन् । अर्का अभिनेता जोन अब्राहमको फिल्म ‘परमाणु’ पनि यसै महिनाको अन्तिममा आउँदै छ । यस्तोमा फिल्म टिम परमोशनका लागि आउनेछ । साथै टेलिभिजन अभिनेता रवि देवे, गौरव सरीन , आकृति शर्मा र देशना दुगदले पनि फाइनलको शोभा बढाउनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेखा थापाले किनिन् क्रिकेट क्लब
रेखा थापाले किनिन् क्रिकेट क्लब
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
जनआक्रोश पछि मन्त्री फेरबदल गर्ने तयारी, ओली र दाहालबीच भद्र सहमति
१५ लाखकाे बजेटमा गुर्जा–ढोरपाटन पदमार्ग निर्माण
१५ लाखकाे बजेटमा गुर्जा–ढोरपाटन पदमार्ग निर्माण
कोदो फलाउने किसानले पुरस्कार पाउने
कोदो फलाउने किसानले पुरस्कार पाउने
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
काभ्रेमा जीप दुर्घटना, ६ जनाको मृत्यु, ११ घाइते
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
रोहित अन्तराष्ट्रिय टी–२० मा सबै भन्दा धेरै छक्का प्रहार गर्ने ब्याट्सम्यास, क्रिस गेलको रेकर्ड तोडे
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
भारतले पाकिस्तानमाथि फेरि गर्याे आक्रमण, चार पाकिस्तानी नागरिकको मृत्यु
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
तनहुँ–१ उपनिर्वाचनः दुई उम्मेदवारले मात्रै मतदान गर्दै
६÷६ महिना दुई देशको अधिनमा रहने टापु तर किन यस्तो नियम ?
६÷६ महिना दुई देशको अधिनमा रहने टापु तर किन यस्तो नियम ?
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’
महराको खुलासाः ‘देउवाजी २९ गतेसम्म ठीक हुनुहुन्थ्यो’