हत्या आरोपमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हत्या आरोपमा पक्राउ

सारांश

  • काठमाडौँ, २४ माघ , आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।
  • सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।
  • सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो ।

काठमाडौँ, २४ माघ , आफ्नो साथीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई आज पक्राउ गरेको छ ।

सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए ।

सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई राजधानीमा बस्दै आएका प्रेम खड्का भन्ने राजन कटुवाललाई पक्राउ गरेको हो ।

मृतक र आरोपित कटुवालबीच करिब एक महिना अगाडि चिनजान भई साँखुमा साथै ज्यामी काम गर्ने गरेका र कामको सिलसिलामा दुईबीच मनमुटाव भएको खुलेको छ ।

गएराति ११ बजेतिर मृतक सानु मगर कटुवाल सुत्ने गरेको कोठामा आएको र उनीहरुबीच विवाद भएको प्रहरीले जनाएको छ ।

विवाद हुँदै गएपछि मृतक मगरलाई लखेटी सडक छेउमा कटुवालले चिर्पट तथा ढुंगा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ ।

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माधव नेपाललाई वामदेव र नारायणकाजीको साथ
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
कम्युनिष्ट गठबन्धन प्रजातन्त्रको विरोधमा -प्रधानमन्त्री देउवा ।(भिडियाे सहित)
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
१० हजार घुस सहित प्रहरी जवान पक्राउ
पत्रकार नै नक्कली धन्दामाः  यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
पत्रकार नै नक्कली धन्दामाः यसरी परे तिमिल्सिना प्रहरीको फन्दामा
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
अनुष्कालाई किन एकछिन पनि छोड्न सक्दैनन् विराट ?
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
१० बर्षमा ४८ थान विमान खरिद गर्ने तयारीमा अल निप्पोन एयरवेज
मेलम्चीको पानी अर्को दशैँमा ! नयाँ ठेकेदार खोज्दै सरकार
मेलम्चीको पानी अर्को दशैँमा ! नयाँ ठेकेदार खोज्दै सरकार
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
तारको गुजुल्टोबाट मुक्ति पाउँदै काठमाडौँ, विद्युतीय तार भूमिगत गरिँदै
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’
कांग्रेसको गढ सोलुखुम्बु र ओखलढुंगामा वाम गठबन्धनको ‘क्लिनस्विप’

तपाईंले छुटाउनुभयो कि?