कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कीर्तिपुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

सारांश

  • काठमाडौँ ।
  • कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ।
  • अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो।

काठमाडौँ । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव फेला परेको छ।अन्दाजी ३५र४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो।

महानगरीय वृत्त कीर्तिपुरका अनुसार उक्त शवको नाम, ठेगाना केही प्राप्त हुन सकेको छैन। उक्त शवबारे विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?