युएईले हङकङलाई दियो १७७ रनको चुनौती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०८०
|
|
१७ पटक हेरिएको
Shares
युएईले हङकङलाई दियो १७७ रनको चुनौती

सारांश

  • काठमाडौं ।
  • टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ ।
  • मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक ब्याटिङ गरे ।

काठमाडौं । टी–२० विश्वकप छनोट खेलमा युएईले हङकङलाई १७७ रनको चुनौती दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको हङकङविरुद्ध युएईका बसिल हमिद र मोहमद वासिमले आक्रमक ब्याटिङ गरे ।

उच्च लयमा देखिएका बसिलले २९ बलमै अर्धशतक पुरा गरेका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरे । ओपर आसिमले तीन छक्का र पाँच चौकामा ४६ रन बनाए ।

अर्धशतक बनाउन चुकेपनि वासिमले २४ बलमै आक्रमक ब्याटिङ गर्दै इनिङ्स उठाएका थिए । युएईका लागि अलिसन सारुफुले ३४ र भ्रित्य अरविन्दले १९ रन जोडे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६
कोरोना संक्रमित थपिए यी १२ जिल्लामा, ज्यान गुमाउने संख्या पुग्यो ६
विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका
विश्वकप क्रिकेट : जित्नै पर्ने दबाबमा पाकिस्तान र दक्षिण अफ्रिका
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
बाँके, प्युठान, रुपन्देही, गुल्मी, अमरगढी, भोजपुर, दाङ, अछाम, रुपन्देहीको को ताजा मत पारीणाम
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
सामाजिक सञ्जालमा समेत निर्वाचन प्रचारप्रसार गर्न रोक: आजैदेखि मौन अवधि सुरु
निसास्सिएर आठ पर्यटकको मृत्यु
निसास्सिएर आठ पर्यटकको मृत्यु
संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो
संसद बिघटनविरुद्धको रिटमाथिको सुनवाई २९ पौषमा हुनेगरी सर्यो
Nepal needs to present its achievements before global community-Gyawali
Nepal needs to present its achievements before global community-Gyawali
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
श्रीमतीको हत्या गरेको अभियोगमा पति र भाउजु पक्राउ
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
किन गरियो प्रदेशका मन्त्री, सांसद र विद्वानहरुलाई बहिष्कार गर्ने घोषणा ?
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री
लगानी अभिवृद्धिलाई नै मुख्य लक्ष्य बनाएका छौँ : प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?