युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
३६ पटक हेरिएको
Shares
युवा संघकाे स्थापना दिवशमा विशेष अभियान को शुभारम्भ हुँदै

सारांश

  • काठमाडाै, ३० वैशाख ।
  • युवा संघ नेपाल का केन्दृय अध्यक्ष रमेश पौडेल ले समृद्दी  कार्यान्वयन का निमित्त युवा संघ ले जेठ एक गते राष्टिए  अभियान घोषणा गर्ने बताएका छन।
  • राजधानी को त्रिचन्द्र क्याम्पस मा युवा संघ नेपाल केन्दृय अन्तरजिल्ला र केन्दृय समृद्दी बिभाग द्वारा आयोजित बृहत् युवा भेला लाई सम्बोधन गर्दै पाैडेलले सन २०३०सम्म मा मुलुक लाई बिकसित मुलुक बनाउने साझा लक्ष्य मा पुग्न युवा हरु योजनाबद्द परिचालित हुने बताए।

काठमाडाै, ३० वैशाख । युवा संघ नेपाल का केन्दृय अध्यक्ष रमेश पौडेल ले समृद्दी  कार्यान्वयन का निमित्त युवा संघ ले जेठ एक गते राष्टिए  अभियान घोषणा गर्ने बताएका छन।

राजधानी को त्रिचन्द्र क्याम्पस मा युवा संघ नेपाल केन्दृय अन्तरजिल्ला र केन्दृय समृद्दी बिभाग द्वारा आयोजित बृहत् युवा भेला लाई सम्बोधन गर्दै पाैडेलले सन २०३०सम्म मा मुलुक लाई बिकसित मुलुक बनाउने साझा लक्ष्य मा पुग्न युवा हरु योजनाबद्द परिचालित हुने बताए।

अब हामी समृद्दी प्राप्त गर्न विशेष कार्यक्रम अगाडि सार्छौ पाैडेलले भने। मुलुक मा ब्याप्त बेरोजगारी समस्या समाधान का लागि सिपमुलक सिक्षा र ब्यवाहारिक सिक्षा नै प्रमुख रहेको र स्वदेस मा आम युवा लाई आत्मसम्मानका साथ बस्ने वातावरण अब बन्ने पाैडेलले बताए।

प्रत्यक बर्ष बिदेसिने युवालाई नेपालमैअवसर सृजना गरिने र रास्टृिय बिकास को अभियान मा जोड्न समृद्दी र शुसासन का लागि युवा अभियान सुरु गर्न लागियेको बताबताए ।

कार्यक्रम मा युवा संघ वरिष्ठ उपाध्यक्ष्य किरण पौडेल उपाध्यक्ष्य पर्शुराम बस्नेत महासचिव नरेश शाही सचिव बच्चन सिङ्ह पुर्ण लामा लगायत ले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित
दोस्रो टी–२०मा इंग्ल्याण्ड पराजित
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
जो बाइडनबारे अनुसन्धान गर्न ट्रम्पले युक्रेनी राष्ट्रपतिलाई आग्रह गरेको पुष्टि
The Functions of the Board Portal Software
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
ओली, बालेनसहित १३ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता, तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन माग
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
पाँच कक्षा पढेका चेपाङ युवाको जहाज उडाउने सपना
आजको राशिफल
आजको राशिफल
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
२२ बिगाहा क्षेत्रफलमा निर्मित औद्योगिक क्षेत्र डुबानमा
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
प्रधानमन्त्री ओली जंगबहादुर र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुखः केसी
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दंग छौं’
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…
प्रचण्डले किन देखेनन् यी खाली खुट्टा हिड्दै गरेकी बूढीआमालाई…