प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रचण्ड भोलि आउने, सीताको स्वास्थ्यमा सुधार

सारांश

  • काठमाडौं, १३ चैत्र ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन् ।
  • पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ ।

काठमाडौं, १३ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’१० दिनको अमेरिकाको निजी भ्रमण सकेर विहीबार नेपाल आइपुग्ने भएका छन् ।

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका अध्यक्ष दाहाल न्यूयोर्कको जोन अफ केनेडी विमानस्थलमार्फत नेपालका लागि प्रस्थान गरिसकेको बताइएको छ ।  अध्यक्ष दाहाललाई विदाई गर्न अमेरिकाका लागि नेपालका राजदूत डा.अर्जुन कार्की, संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृतबहादुर राई, नेपाली महाबाणिज्य दूत पुष्पराज भट्टराईलगायतका ब्यक्तिहरु विदाइका लागि विमानस्थल पुगेका थिए ।

उनी न्यूयोर्कबाट अवुधावी हुँदै नेपाल आइपुग्ने कार्यक्रम छ । अध्यक्ष दाहालसँग पत्नी सीता छोरी गंगा, ज्वाई जीवन पनि सँगै नेपाल आउनेछन् ।

छोरी गंगाले आमा सीताको स्वास्थ्यमा क्रमिक सुधार भएको फेसबुकमार्फत जनाएकी छन् ।  उनले वासिङटनको जर्जटाउन युनिभर्सिटी अस्पताल, अलाबामाको बरमीन्गम युनिभर्सिटी आस्पतालप्रति आभार प्रकट गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
‘यौनकर्मी’ नल्याएको भन्दै सुरक्षा गार्डको हत्या
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !
२० ओभरकाे खेल सकिँदा कोल्टसको पुनरागमन !
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
पेटीकोट लगाएर प्रदर्शन गरेकी सावित्रीलाई परिवारले पनि साथदिएनन् !
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
उत्तर कोरियाको एक प्राविधिक टोली पोखरामा
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
मुख्यमन्त्रीहरुको रिपोर्टिङ र भिडियो कन्फरेन्सपछि सरकारले विशेष घोषणा गर्ने
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
‘सत्तासिन कामरेडहरु… ५० हजारलाई भोज खुवाउने खर्च लगानी गरेको भए’- बाबुराम भट्टराईको व्यंग्य
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
इरानमा प्रदर्शन चर्किँदै, सर्वोच्च नेताविरुद्ध पनि नाराबाजी
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ
‘तेरा घाटा…’ गायक गजेन्द्र वर्माको कन्सर्ट नेपालमा हुदैँ