योगेश भट्टराईले लिए सपथ

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
३९ पटक हेरिएको
Shares
योगेश भट्टराईले लिए सपथ

सारांश

  • काठमाडौँ(नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन्।
  • बुधबार राष्ट्रपति भवन शीतल निवासमा भट्टराइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराइन् ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए।

काठमाडौँ(नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन्। बुधबार राष्ट्रपति भवन शीतल निवासमा भट्टराइलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य भट्टराईलाई पर्यटनमन्त्री नियुक्त गरेका थिए।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि चार महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्रालय नेतृत्वविहीन भएको थियो। भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित हुन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
घटेर आयो भारतबाट पेट्रोलियम पदार्थको मूल्य
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
समानुपातिक मतगणना: ४९ लाख मतसहित रास्वपाको ऐतिहासिक अग्रता, अन्य दल निकै पछाडि
गैरकानुनी अमेरिका छिर्ने नेपालीका यस्ता छन् दुःख
गैरकानुनी अमेरिका छिर्ने नेपालीका यस्ता छन् दुःख
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको १२ वर्ष, यसकारण ठमठमी हिड्छन्
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी आयोगले काम थाल्यो
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
गृहमन्त्री बादलसँग जापानी राजदूतको शिष्टाचार भेट
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
नेपाललाई लगातार ४ झट्का, अारिफ र दिपेन्द्र क्रिजमा !
असार १३ गते शुक्रबारको राशीफल यस्तो छ
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई
संसारभरका कम्युनिष्टले नेपालको पछिल्लो अवस्था अवलोकन गरिरहेको प्रचण्डको भनाई