यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २८, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यो १३-बुँदे ज्ञापनपत्रको हालत् ४०बुँदे जस्तो नहोस् है प्रमज्यू!: भट्टराई

सारांश

  • पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समाजिक सञ्जालमा लेखेका छन्- यो १३-बुँदे ज्ञापनपत्रको हालत् २२ बर्ष पहिले तपाईंलाई नै बुझाएको ४०-बुँदे ज्ञापनपत्रको जस्तो नहोस् है प्रमज्यू !
  • बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर भट्टराईले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिन सरकारको निर्णय खारेज गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।
  • यसअघि तत्कालिन संयुक्त जनमोर्चाका तर्फबाट डा.

पूर्वप्रधानमन्त्री एंव नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनाबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै समाजिक सञ्जालमा लेखेका छन्- यो १३-बुँदे ज्ञापनपत्रको हालत् २२ बर्ष पहिले तपाईंलाई नै बुझाएको ४०-बुँदे ज्ञापनपत्रको जस्तो नहोस् है प्रमज्यू !

बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर भट्टराईले बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिन सरकारको निर्णय खारेज गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएका हुन्।

यसअघि तत्कालिन संयुक्त जनमोर्चाका तर्फबाट डा. बाबुराम भट्टराईले नै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको ४० बुँदे मागपत्र शेरबहादुर देउवाको स्मरणमा गराउँदै उनले देउवालाई झस्काएका हुन्।

त्यतिबेला देउवाले सो मागहरु पूरा गर्न असमर्थता जनाएपछि मुलुकले १० वर्षको द्वन्द भोगेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
त्रिभुवन विमानस्थलमा नयाँ नियम, अतिविशिष्ट ६ जनाले मात्रै भित्रै सवारी लान पाउने
चुनावका लागी भन्दै हिल्सा नाका बन्द
चुनावका लागी भन्दै हिल्सा नाका बन्द
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
मौसम पूर्वानुमान : तीन दिनसम्म भारी वर्षा र हिमपात हुन सक्ने
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
मन्त्रालय भित्रै हातपात, सरुवाकाे विषयमा विद्यालय निरीक्षक द्वारा उपसचिव माथि हमला !
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
थाइल्याण्डले समेत कडाई गर्यो नेपालीलाई भिषा दिन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
वाइडबडी अनियमितता सम्बन्धी प्रतिवेदन अन्तिम चरणमा
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका
पोर्चुगलमा नेपाली पाठशाला स् कखरा सिक्दै नेपाली बालबालिका

तपाईंले छुटाउनुभयो कि?