गोंगबुमा हत्या गरी शव टुक्रा पारेर फाल्ने कल्पनालाई आजीवन कारावासको सजाय, नाबालिक छोरीलाई सफाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • गबु हत्या प्रकरणमा अदालतले कल्पना मुडभरीलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको छ ।
  • काठमाडौं जिल्ला अदालतले १३ फागुनमा मुठभरीलाई दोषी ठहर गरेको हो ।
  • काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले आजीवन कारावासको सजाय सुनाएको हो ।

गबु हत्या प्रकरणमा अदालतले कल्पना मुडभरीलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाएको छ । काठमाडौं जिल्ला अदालतले १३ फागुनमा मुठभरीलाई दोषी ठहर गरेको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको एकल इजलासले आजीवन कारावासको सजाय सुनाएको हो । कल्पनाकी नाबालिक छोरीले भने सफाई पाएकी छिन् । सुटकेशमा शव व्यवस्थापनमा कल्पनाकी छोरी समेत संलग्न रहेको खुलेको थियो ।

२५ साउनमा कल्पनाले आफ्नै कोठामा कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा शव फालेकी थिइन् । चितवन घर भई गोंगबु बस्दै आएकी ३७ वर्षीया कल्पना र ४५ वर्षीय बोहराबीच निकट सम्बन्ध रहेको र लेनदेनको समेत विवाद भएको खुलेको थियो ।

प्रहरीसँगको बयानमा कल्पनाले आफूलाई बोहराले तनाव दिएपछि हत्या गरेको बताएकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
गैरव्यावसायिक क्रियाकलापमा संलग्न एक सय ७७ फर्म माथि कारबाही, झण्डै ५५ लाख जरिवाना असुल
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
अबदेखि काम गर्न दुवई जाँदा प्रहरी रिपोर्ट चाहिँदैन
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
बालेन लक्षित ओलीको टिप्पणी : भैंसीको ढाडमा बसेर लात हानेँ भनेर झिँगा दंग पर्छ
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
नेपालको शानदार जित, एमसिसि ९ विकेटले पराजित
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
वित्त नीति चलाउने ठाउँ छैन, मौद्रिक नीतिबाटै अर्थतन्त्र सुधार थाल्छौँ : अर्थमन्त्री महत
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
ट्रम्पकी सल्लाहकारले सोफामाथि खुट्टा राखेको विषयमा स्पष्टिकरण दिइन्
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
मदन भण्डारीको दुर्घटनाबारे बोलीन राष्टपति भण्डारी
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
सम्पत्ति शुद्धीकरणमा दोषी ठहर न्यौपानेलाई ३ वर्ष कैद सजाय
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य
अब यस्तो मोटरबाइक आउने जसमा मानवीय क्षति करिब करिब शुन्य

तपाईंले छुटाउनुभयो कि?