यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५६ पटक हेरिएको
Shares
यौनजन्य हिंसाविरुद्ध एक महिने अभियान

सारांश

  • इलाम, २१ भदौ ।
  • सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ ।
  • मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।

इलाम, २१ भदौ । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो ।

पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना ना्यय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता थियो ।

जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बुधबार अभियान शुभारम्भ गर्दै पछिल्लो समय व्याप्त जबर्जस्ती करणी र यौनजन्य हिंसा अन्त्यका लागि यो अभियान कोशेढुङ्गा सावित हुने र यसका लागि सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अभियानका क्रममा एक महिनासम्म यससम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रग गरिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
प्रधानमन्त्रीद्वारा भूकम्प पीडितको उद्धार र राहतमा जुट्न अपिल
१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
१० नम्बर नपाएपछि हाजार्डले रोजे २३ नम्बरको को जर्सी
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
श्रीलंकाकाे राजनीति थप अन्याेलता तर्फ, नवनियुक्त प्रधानमन्त्री विरूद्ध अविश्वासकाे प्रस्ताव पारित
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
हतियार सहितको फोटो राख्दै महरा पुत्रको आयो यस्तो स्टाटस
हतियार सहितको फोटो राख्दै महरा पुत्रको आयो यस्तो स्टाटस
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
चितवनको बाँदरमुढे घटनाका पीडितले प्रचण्डलाई गरे भव्य स्वागत
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ
प्रहरी हुँ भन्दै लुट्ने दुईजना पक्राउ