यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन ४, २०७६
|
|
५९ पटक हेरिएको
Shares
यौन दुर्व्यवहारको आरोपमा पूर्वमन्त्री पक्राउ

सारांश

  • यौन दुर्व्यवहार आरोपमा पूर्व मन्त्री पक्राउ परेका छन् ।
  • युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ ।
  • भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

यौन दुर्व्यवहार आरोपमा पूर्व मन्त्री पक्राउ परेका छन् । युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतमा एक जना पूर्वमन्त्री तथा सत्तारुढ दलका नेतालाई गिरफ्तार गरिएको छ । भारतीय जनता पार्टीका नेता स्वामी चिनमायानन्दलाई उत्तर प्रदेशकी एक विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा गिरफ्तार गरिएको हो ।

“चिनमायानन्दलाई उहाँकै घरबाट पक्राउ गरिएको छ, उहाँको स्वास्थ्य अवस्था गम्भीर छ,” चिनमायानन्दका वकिल पूजा सिंहले भनिन् । “उहाँलाई अहिले चिकित्सकको निगरानीमा राखिएको थियो । म उहाँको वकिल भएपनि मलाई उहाँसँग भेट्न दिइएको छैन ।” पक्राउ गरेपछि चिनमायानन्दलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
बजेट विनियोजन गर्दा सांसदलाई विभेद नगर्न सरकारलाई निर्देशन
राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न
राष्ट्रपति भण्डारीको म्यानमार भ्रमण सम्पन्न
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
भ्रष्टाचारको गन्ध आएको पाइए सैह्य नहुने प्रधानमनन्त्री ओलीकाे चेतावनी
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित
एसीसी प्रिमियर कप क्रिकेट : वर्षाका कारण खेल प्रभावित
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
शानदार एक्सन र दमदार एनिमेसनले भरिएको प्रभासको ‘साहो’ टीजर रिलिज
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
हस्ताक्षर किर्ते गरिएको भन्दै माओवादी केन्द्रका ३५ सांसदद्धारा नेतृत्वमाथि विद्रोहको चेतावनी, प्रचण्ड ट्वाँ !
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ
Vehicle Trading Program Free Online Systems Review
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !
न्याय र सुशासनका लागि निवेदन लेखिदिने बिचौलिया तगारो !