पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
पुष्कर कार्की आएलगत्तै एक्सनमा सिआईबी, १४ केजी अवैध सुनसहित ७ जना पक्राउ

सारांश

  • काठमाडौं, १५ भदौ ।
  • केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १४ किलो अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।
  • अपराध महाशाखामा हुँदा गुण्डा नाइके चरीको इन्काउन्टर गरेर उपत्यकामा गुण्डागर्दीको सफाया गरेका डीआईजी पुष्कर कार्की प्रमुख भएर आएको हप्ता दिन नवित्दै सिआईबीले सुनसहित तस्करलाई समातेको हो ।

काठमाडौं, १५ भदौ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले १४ किलो अवैध सुनसहित ७ जनालाई पक्राउ गरेको छ ।

अपराध महाशाखामा हुँदा गुण्डा नाइके चरीको इन्काउन्टर गरेर उपत्यकामा गुण्डागर्दीको सफाया गरेका डीआईजी पुष्कर कार्की प्रमुख भएर आएको हप्ता दिन नवित्दै सिआईबीले सुनसहित तस्करलाई समातेको हो ।

तस्करहरुलाई काठमाडौंको टोखा र जनकपुरबाट सुनसहित पक्राउ गरेको सिआईबी प्रमुख डीआईजी कार्कीले जानकारी दिए ।

तस्करी गरिएको सुन र पक्राउ गरिएका व्यक्तिलाई सिआइबीले बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पेम्बा शेर्पा लगायत छन् ।

सिआइबीका तत्कालीन डिआइजी नवराज सिलवाल नेतृत्वको टोलीले त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट छिराइएको ३४ किलो सुन बरामद गरेयता सबैभन्दा धेरै सुन बरामद भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
१४ औं पटक अनसन बस्दै डा. केसी, प्रधानन्यायाधीशको बर्खास्ती प्रमुख माग
कोरिया छिट्टै विकसित हुनु मिहेनतको फल : राजदूत सिक
प्रतिनिधि सभा विघटनसम्बन्धी रिटबारे अन्तिम सुनुवाई आजदेखि
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
एकै चरणमा ४ मंसिरमा निर्वाचन गर्ने सरकारको निर्णय
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
फ्रान्समा फेरि लकडाउन गरियो
फ्रान्समा फेरि लकडाउन गरियो
मानव अधिकार आयोगले भन्यो–स्थानीय तह निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण भएन
मानव अधिकार आयोगले भन्यो–स्थानीय तह निर्वाचन अपेक्षाकृत रुपमा शान्तिपूर्ण भएन
प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?
प्रधानमन्त्री ओली अस्पताल भर्ना, के भएको हो ?
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
चैत ८ गते आइतवारको राशिफल यस्तो छ
कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अब युरोप’
कोरोनाभाइरस महामारीको केन्द्रबिन्दु अब युरोप’