किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २९, २०७५
|
|
३८ पटक हेरिएको
Shares
किन लगाइयो विप्लवमाथि प्रतिबन्ध ?

सारांश

  • काठमाडौं ।
  • सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णयसँगै राजनीतिक तरंगमा बहस शुरु भएको छ ।
  • संविधानविपरीत हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेतृत्व गरेको नेकपाका सम्पूर्ण गतिविधिलाई प्रतिबन्ध लगाउने निर्णयसँगै राजनीतिक तरंगमा बहस शुरु भएको छ ।

संविधानविपरीत हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

सिके राउतसँग वार्ता गरेको सरकारलाई विप्लवसँग पनि वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सर्वसाधारणको जोड छ । ट्विटर, फेसबुकमा रोक लगाउने निर्णयको विरोध भएको छ । वार्ताबाटै सबै कुराको समाधान गर्न बुद्धिजिवी, आम सर्वसाधारणको सुझाव छ ।

विप्लव समूहले आपराधिक क्रियाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराएको, व्यक्तिको शान्तिसुरक्षामा असर पुराएको भन्दै प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
सिन्धुपाल्चोक बस दुर्घटना स गाउँ शोक र चिन्तामा
What Is Casual Internet dating?
३३ किलाे सुन प्रकरण:  नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र  सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
३३ किलाे सुन प्रकरण: नेपाल प्रहरीका पूर्वआईजीपी अर्याल र सशस्त्रका पूर्व आइजीपी श्रेष्ठ पनि तानिए !
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री दाहाल
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
विवाह गर्नुअघि अाफ्नाे जाेडीका बारेमा जान्नुर्ने यी १० कुरा !
यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक
यू–१९ विश्वकपको खेल तालिका सार्वजनिक
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
मधेस हाम्रो हो ! एमालेले मधेशमा टेक्ने जमिनसमेत पाउने छैन : महन्त ठाकुर
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
अर्थ समाचार : नुबियाले स्मार्ट फोनको मूल्य घटायो
युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी
युट्युवमा चरित्र हत्या भयो भन्दै रेखा थापाद्वारा उजुरी