रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं ।
- उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जन्मदिन मनाएका छन् ।
- सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद वैठक बस्दै गर्दा केक काटेर जन्मदिन मनाएका हुन् ।
काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जन्मदिन मनाएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद वैठक बस्दै गर्दा केक काटेर जन्मदिन मनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केक खुवाएर जन्मदिनको शुभकामना दिएका छन् । बोलाइएको मन्त्रिपरिषद बैठकको सुरुमै प्रधानमन्त्रीले केक काटेर, पुष्प गुच्छा दिएर उपप्रधानमन्त्री पोखरेललाई शुभकामना दिएका हुन् ।
बैठकमा उपस्थित अन्य मन्त्रीहरुले पनि पोखरेललाई जन्मदिनको शुभकामना दिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया