रहेनन् संगीतकार मदन दिपविम
सारांश
- बरिष्ठ संगीतकार, गीतकार, गायक मदन दिपबिम बस्नेतको निधन भएको छ ।
- अमेरिकाको क्यालिफोर्नियास्थित स्यान माटियोमा परिवारका साथ बस्दै आएका दिपबीम केहि महिनादेखी बिरामी थिए ।
- अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
बरिष्ठ संगीतकार, गीतकार, गायक मदन दिपबिम बस्नेतको निधन भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित स्यान माटियोमा परिवारका साथ बस्दै आएका दिपबीम केहि महिनादेखी बिरामी थिए । अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
दिपविमले संगीत सिर्जना गरेका झस्केर दुख्छ यो मुटु मेरो उसैको यादमा,
के भुल भयो प्रिया म सँग बोल्दिनौं,
सुरिलो रूख सल्हैं हो लगायतका गीत नेपाली श्रोतामाझ लोकप्रिय बनेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया