आयुस्मान बिस्टको साङ्गितिक यात्रा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २०, २०७८
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • अलिसा अधिकारी ।
  • RnR Groups US-LLC आयुस्मान बिस्ट संगीत क्षेत्रको उदाउँदो नाम हो ।
  • आमा पुस्पान्जली थापा र पिता बिशाल बिस्टका छोरा आयुस्मानको जन्म बि स २०६१ मसिर १७ गते काठमाडौमा भएको थियो ।

अलिसा अधिकारी ।

RnR Groups US-LLC
आयुस्मान बिस्ट संगीत क्षेत्रको उदाउँदो नाम हो । आमा पुस्पान्जली थापा र पिता बिशाल बिस्टका छोरा आयुस्मानको जन्म बि स २०६१ मसिर १७ गते काठमाडौमा भएको थियो ।
आइडल मोड्ल स्कुल धोबिघाटमा कक्षा १२ अध्यानरत उनले एस इ इ  जेम्स स्कुल धापा खेलबाट गरेका हुन । सन २०१८ मा “मेरो कलिलो मन” साङिगतिक  कोसेलीबाट आफ्नु संगीतको यात्रालाई औपचारिकता दिएका उनको यो यात्राको क्रममा धेरै नै साङिगितिक यात्राहरु भएका छन ।वरिष्ठ गायक जगत मर्दन थापाको “माया लुकाइ लुक्दैन “एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुप देखापरे ।सुभारम्भ द म्युजिकल जर्नीले गोपाल योन्जनको जन्म ७४औ जयन्तीको अवसरमा बिस  २०७३सालमा  आयोजना गरेको कार्यक्रममा “बनेको छ पहराले यो छाती मेरो” बोलको गीतमा धमाकेदार प्रस्तुति दिएका थिए।सोही म्युजिकल जर्नीको बिस २०७४को कार्यक्रममा चेतन कार्कीको कान्छी हे कान्छी गीतमा वान्स मोर प्रस्तुति दिएर आफुलाइ दर्शक माझ अब्बल गायनमा साबित गर्ने मौका छोपेका थिए ।२८ औ बालदिवसको अवसरमा फ्रेन्ड्स अफ लाजिम्पाटद्वारा आयोजित कार्यक्रममा सुन्दर प्रस्तुति दिएका उन्को चर्चा मज्जाले फैलिन सुरु भै सकेको थियो ।त्यस पछि लगातार गोपाल योन्जनको ७६ औ जन्म जयन्तीमा आफ्नु प्रस्तुति दिए सो प्रस्तुतिमा” येति मीठो येति चोखो” बोलको गीत गाएर बेग्लै उपस्तिथि जनाएका उन्को यात्रा प्रतिष्ठित गायकहरुसग  स्टेज सेयर हुन थाल्यो । फ्रेन्डस अफ लाजिम्पाटद्वारा आयोजित टु लेजेन्ड अन वा  स्टेज नविन के भट्टराई र दिपेस किसोर भट्टराईको कार्यक्रम गायकी प्रस्तुति गरि प्रसम्सा बटुल्न सफल भए ।त्यस पछि पनि बरिस्ठ गायक जगत मर्दन थापाको “म मक्किएको धुरी खाबो”गीति एल्बमको बिमोचन कार्यक्रममा गायन तथा गितारिस्टको रुपमा धमकादार प्रस्तुतिले मन्त्र मुग्ध पार्न सफल भए भर्खरै ओम बिक्रम बिस्टको “म मौनतामा अल्झी रहेछु” बोलको सुपर हिट  गीतको कभर गाएका छन जुन निकै चर्चामा छ।। भारत,चिन , दुबई ,मलेसिया ,सिङ्गापुर भ्रमण गरेका उन्को साङिगतिक यात्रा छोटो समयमा निकै नै चर्चाको शिखरमा पुग्यो ।”मेरो कलिलो मन ” साङ्गितिक कोसेली दिइ सकेका आयुस्मान चङ्गा उडान सघ द्वारा आयोजित कार्यक्रममा सहभागी भै कान्तिपुर दैनिक पत्रीकाको कभरमा पनि छाइसकेका उनी आफ्नो संगीत यात्रा नै आफ्नु सोख रहेको यसै क्षेत्रमा योगदान दिने बाद्द्बादनमा आफुलाइ अब्बल राख्दै खेल्कुद र अध्यानमा पनि उत्तिकै लगाब रहेको छ। उन्को संगीतलाई नजिकबाट नियाल्नेहरु आयुस्मान भबिस्य्का साङिग्तिक क्षेत्रका एउटा सफल ब्याक्ती हुने बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी रोज्यो
मेस्सी बने फिफा वर्ष खेलाडी
मेस्सी बने फिफा वर्ष खेलाडी
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
आन्दोलनको तयारीमा राजपा : दुईदिन नेपाल ठप्प पार्ने, अब के होला ?
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
नवराज सिलवाललाई फसाउने नाइकेहरूको खुलासा: यसरी बनेको रहेछ योजना
नवराज सिलवाललाई फसाउने नाइकेहरूको खुलासा: यसरी बनेको रहेछ योजना
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
मित्र राष्ट्र चिनले बाढिपिडितलाई १० लाख अमेरिकि डलर सहयोग गर्ने घोषणा/
Armaan Kohli sent to judicial custody till June 26 for allegedly assaulting girlfriend!
Armaan Kohli sent to judicial custody till June 26 for allegedly assaulting girlfriend!
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
मेचीनगरको बजेट एक अर्ब ८८ करोड
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
कैलालीका पालिका बाढीजन्य विपद्को पूर्वतयारीमा जुटे
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध
उत्तरी सिरियामा आक्रमण रोक्न दबाव दिँदै टर्कीमाथि अमेरिकी प्रतिबन्ध