राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
राजपाको विजय जुलुस निस्कँदै गर्दा अर्कैलाई उपमेयर घोषणा गरेपछि …

सारांश

  • महोत्तरी ।
  • बलवा नगरपालिकाको मेयरमा हारेपनि उपमेयर जितेपछि राष्ट्रिय जनता पार्टी नेपालले विजय जुलुस निकाल्यो ।
  • उपमेयरमा विजयी रीतादेवी झासहित जुलस गाउँगाउँ पुग्दै थियो ।

महोत्तरी । बलवा नगरपालिकाको मेयरमा हारेपनि उपमेयर जितेपछि राष्ट्रिय जनता पार्टी नेपालले विजय जुलुस निकाल्यो ।

उपमेयरमा विजयी रीतादेवी झासहित जुलस गाउँगाउँ पुग्दै थियो । तर, निर्वाचन अधिकृतले नयाँ खबर पठाए, ‘कम्प्युटरले गडबडी गर्‍यो । उपमेयरमा पनि कांग्रेसले नै जितेको रहेछ ।’

उपमेयरमा २०० मतले कांग्रेस नै विजयी भएको भनेपछि अहिले विवाद भइरहेको छ । यसअघि उपमेयरमा राजपाकी झाले २८३८ मत र कांग्रेकी रामदुलारी देवीले २७२७ मत पाएको भनिएको थियो ।

राजपा नेता जयनुल रायन भन्छन्, ‘विजय जुलुस गरिहेका थियौं । अहिले आएर कांग्रेसकै विजयी भनेपछि विवाद भइरहेको छ ।’

मेयरमा पनि ६ नम्बर वडाको मत गणनाका क्रममा ४८ मत गायव पारिएको राजपाको दाबी छ । आफूहरुले पुनः मतगणना गर्नु पर्ने भनेको भएपनि समग्रमा १४७ मतले पछि परेपछि माग छाडेको तर, अहिले उपमेयरको पनि उल्टाउन खोजेको भन्दै रायनले भने, ‘यो हामी मान्ने पक्षमा छैनौं ।’

बलवाको अवस्था अहिले पनि तनावपूर्ण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
प्रधानमन्त्रीको संसदमा सम्बोधनः मलाई किन बोल्छ भनेर सोध्छन्? -live
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
दलबीच सहमति : शान्ति प्रक्रिया टुंग्याउन ‘सर्च कमिटी’ लाई पूर्णता दिइने
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियान शुरू
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
“हामीलाई पैसा हैन, सन्तालने हली र नोकर बनाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ”
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
सरकारले ढुङ्गा, बालुवा र गिट्टीको उत्खनन् र बिक्री प्रक्रियाको नियमन गर्नका लागि अनुगमन समिती बनायो
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
गोरखा २ मा बाबुरामलाई लखेड्दै नारायणकाजी श्रेष्ठ
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
मतगणना आजैबाट सुरु गरिने , ४ दिनभित्र मतपरिणाम !
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
पुजना प्रधानले भनिन् ‘२४ फिल्म चल्दैमा दीपकराज गिरीलाई राजेश हमालसँग दाज्न मिल्दैन’
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु
कटारी–घुर्मी सडक खण्डमा टिपर दुर्घटना १ जनाको मृत्यु