राजस्थान रोयल्सद्धारा पहिलो जित दर्ता

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २०, २०७५
|
|
३५ पटक हेरिएको
Shares
राजस्थान रोयल्सद्धारा पहिलो जित दर्ता

सारांश

  • काठमाडौं ।
  • भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।
  • गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकाल्न सफल भएको हो ।

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ ।गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले पहिलो जित निकाल्न सफल भएको हो ।

जयपुरमा जारी खेलमा बैंगलोरले दिएको १ सय ५९ रनको लक्ष्य राजस्थानले १९ ओभर ५ बलमा ३ विकेट गुमाएर पुरा गरेकोे थियो ।उसको जितमा जोस बट्लरले ५९ रनको योगदान दिए । यसैगरी स्टिभ स्मिथले ३८ रन जोड्दा राहुल त्रिपाठी ३४ रनमा अविजित रहे ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५८ रन बनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
गगन थापाले गरे चुनाव खर्चको विवरण सार्वजनिक,देखियो हिसाबकिताब गोलमाल
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी  -को को बन्दै छन त मन्त्री  ?
८ सदस्यीय मन्त्रीमण्डल गठनकाे तयारी -को को बन्दै छन त मन्त्री ?
फागुन ६ गते मंगलबारको राशिफल यस्तो छ
फागुन ६ गते मंगलबारको राशिफल यस्तो छ
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति
किन दिए संयोजक मिश्रले राजिनामा ?
किन दिए संयोजक मिश्रले राजिनामा ?
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
क्यान्सरविरुद्धको खोप अभियान असोज ५ गतेसम्म जारी रहने
कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल
कोरोना संक्रमण रोक्न चिनियाँ मोडल अपनाउने तयारीमा नेपाल
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
ओलीले सल्लाह नै नगरी स्थायी कमिटी बैठक स्थगित् गरेको भन्दै प्रचण्ड आक्रोशित
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प
अमेरिकालाई हानी गरे इराकमाथि थप नाकाबन्दी हुने : राष्ट्रपति ट्रम्प