राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
राजेश हमालले भने, ‘ओली सरकारका योजनाप्रति विश्वस्त छु, ओभरनाईट परिवर्तन हुँदैन’

सारांश

  • काठमाडौं ।
  • नायक राजेश हमालले प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको कुरालाई लिएर रातारात विकासको परिवर्तन खोज्न नहुने बताएका छन् ।
  • उनले प्रधानमन्त्रीले भनेका विकासका कुरा रातारात परिवर्तन नभई समय लाग्ने बताएका हुन् ।

काठमाडौं । नायक राजेश हमालले प्रधानमन्त्री केपी ओलीले व्यक्त गरेको कुरालाई लिएर रातारात विकासको परिवर्तन खोज्न नहुने बताएका छन् । उनले प्रधानमन्त्रीले भनेका विकासका कुरा रातारात परिवर्तन नभई समय लाग्ने बताएका हुन् ।

एबीसी टेलीभिजनसंगको भेटमा नायक राजेश हमालले भने “नयाँ सरकारले गर्ने काम र योजनाप्रति विश्वस्त छु, तर परिवर्तन भन्दैमा ओभरनाईट परिवर्तन हुँदैन समय लाग्छ“ ।

देशमा भैरहेको बलात्कार र हिंसाको सन्दर्भमा नायक राजेश हमालले मानिसको आचरण सुर्धान समेत सुझाव दिएका छन् ।

दुईवर्षदेखि फिल्ममा खासै नदेखिएका राजेश हमाल क्विज कन्टेष्टको प्रस्तोता बन्ने आफ्नो रुचि रहेको बताएका छन् । । आगामी नोभेम्बरदेखि संञ्चालनमा आउनलागेको अन्तराष्ट्रिय फ्रेन्चाईज टेलिभिजन रियालीटी शो “को बन्छ करोडपति”को प्रस्तोताको लागि अनुबन्न्धित भैसकेका राजेश हमाल अब तीन बन्ने प्रक्रियामा रहेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैे तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
सबैे तहमा सम्बन्ध बढाउन नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीे सहमत
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
हनुमन्ते खोला पसेपछि फसेकालाई उद्दारमा नेपाली सेना डुंगा सहित परिचालन
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो
वडाध्यक्षलाई खुट्टा भाँच्नेगरी कुटियो
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
पाँच बुँदे माग राख्दै सरकारी चिकित्सकहरु आन्दोलनमा
प्रधानमन्त्री ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन !
प्रधानमन्त्री ओली संसदीय दलको नेतामा सर्वसम्मत चयन !
७० लाख भेनेजुएली नागरिकले देश छाडे
७० लाख भेनेजुएली नागरिकले देश छाडे
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
अन्तत: धुर्मुस बन्ने भए पुनर्निर्माण मन्त्री, प्रधानमन्त्रीले भने- ‘भारतबाट फर्किएपछि झण्डा हल्लाउने ब्यवस्था मिलाउँछु’
पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्य
पाकिस्तानमा रेल दुर्घटना पन्ध्र जनाको मृत्य
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी
एमालेको दोहोरो नीति : एकातिर वार्ता, अर्कोतिर उम्मेदवारी

तपाईंले छुटाउनुभयो कि?