घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर

सारांश

  • ठमाडौं,२७,मंशिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
  • आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग ६ लाख नगद र १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।
  • आयोगले उनीहरुलाई जनही २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजायँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

ठमाडौं,२७,मंशिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग ६ लाख नगद र १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

आयोगले उनीहरुलाई जनही २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजायँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
पुलवामा सीआरपीएफमाथि आक्रमणपछि पाकिस्तानमाथि कारवाहीकालागि कुन हदसम्म जान सक्छ भारत?
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
४० मा पर्न पूर्व एमाले नेताको दौडधुप, २ सयमा पर्न खुमलटारमा जमघट!
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
एमालेलेअब २० वर्षसम्म शासनमा फर्कने आँट नगरे हुन्छ : महेन्द्र यादव
सुन तथा चाँदीको मूल्य वृद्धि
सुन तथा चाँदीको मूल्य वृद्धि
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
हलिउडको सुपरहिरो फिल्ममा सुपरहिरोको भूमिकामा देखिँदै प्रियंका
स्थानीय र सशस्त्र प्रहरी बिच झडप,  सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
स्थानीय र सशस्त्र प्रहरी बिच झडप, सशस्त्र प्रहरीकाे टोली परिवर्तन गरिँदै
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूला व्यक्तिलाई पनि कारवाही हुन्छः आपूर्तिमन्त्री
एक्लै पहाड फोडेर गाउँमा बाटो  पु-याउने  चन्द्रवीर
एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने  चन्द्रवीर
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण
मन्त्रिमण्डल बिस्तार, नवनियुक्त मन्त्रीले गरे शपथग्रहण