अाफ्नै बावुद्वारा छाेराकाे हत्या !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
अाफ्नै बावुद्वारा छाेराकाे हत्या !

सारांश

  • भक्तपुर, १६ साउन ।
  • मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् ।
  • गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली रमाइलो चोकमा डेरामा बस्दै आएका चापागाईंले घरायसी विवादकै कारण सुतिरहेको छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको पोखरेलले बताए । छोराको हत्या गरी घरको एक तला माथिबाट हामफाली कोटेश्वरतर्फ भाग्दै गरेका डिल्लीरामलाई प्रहरीले पक्राउ गरी प्रहरी वृत्त थिमिमा राखेर घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
करेन्ट लाग्दा र नहरमा डुब्दा दुईजनाको मृत्यु
छाया मन्त्री बन्नै होडबाजी
छाया मन्त्री बन्नै होडबाजी
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
संखुवासभा बस दुर्घटनामा मृत्यु भएका १४ जनाकै सनाखत
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
सुदूरपश्चिममा देउवाको सिन्डिकेट, यि सासंदले दिए देउवालाइ चेतावनि !
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
ओली प्रचण्ड मिल्लान भन्ने चिन्तामा देउवा
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
फेसबुक पोस्टले गर्दा बंगलादेशमा हिन्दूहरुमाथि आक्रमण
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश  प्रधानमन्त्री बन्ने सम्भावना !
संसद भंग गर्ने तयारीमा देउवा, प्रधानन्यायाधीश प्रधानमन्त्री बन्ने सम्भावना !
मन्त्रिपरिषद् बैठक सुरु,  यी महत्वपूर्ण विषयमा निर्णय गर्ने
मन्त्रिपरिषद् बैठक सुरु, यी महत्वपूर्ण विषयमा निर्णय गर्ने