ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२४ पटक हेरिएको
Shares
ताताे हावाले जापानमा ३० जनाकाे मृत्यु

सारांश

  • टोक्यो, ६ साउन ।
  • जापानमा अत्यधिक गर्मीका कारण ३० जनाको ज्यान गएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
  • केही दिनयता यहाँको तापक्रम अनासायै बढेपछि व्यक्तिहरुलाई अनावश्क रुपमा घाममा नजान देशभर सूचना जारी गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?