टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ३, २०७९
|
|
४१ पटक हेरिएको
Shares
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ

सारांश

  • काठमाडौ ।
  • शैनिक मञ्च टुडिखेलमा सरकार धुमधाम संविधान दिवस मनाउदैगर्दा माइतीघरमा भने संविधानको विरोध गर्दै संविधान जलाइयो ।
  • राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका केही ब्यक्तिले माइतिघर मण्डलामा संविधान जलाएका हुन ।

काठमाडौ । शैनिक मञ्च टुडिखेलमा सरकार धुमधाम संविधान दिवस मनाउदैगर्दा माइतीघरमा भने संविधानको विरोध गर्दै संविधान जलाइयो । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका केही ब्यक्तिले माइतिघर मण्डलामा संविधान जलाएका हुन ।

मोर्चाले ‘कालो संविधान’ को संज्ञा दिएर संविधान जलाएको हो । संविधान जलाएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ समेत गरेको छ ।

संविधान दिवसको दिन माइतीघरमा जम्मा भएर संविधान जलाउनेलाई पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?