राष्ट्रपतिमा जुटेन सहमति, अब को बन्छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रपतिमा जुटेन सहमति, अब को बन्छ ?

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका छन् ।
  • यही फागुन १३ गतेका लागि तोकिएको राष्ट्रपतिका उम्मेदवारको मनोनयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका छन् । यही फागुन १३ गतेका लागि तोकिएको राष्ट्रपतिका उम्मेदवारको मनोनयन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली त्यहाँबाट बाहिरिएका हुन् ।

प्रधानमन्त्री सचिवाल श्रोतका अनुसार ओलीले प्रचण्डसँग भावी राष्ट्रपतिको बारेमा चासो राखेका थिए । ४० मिनेटसम्म भएको कुराकानीका क्रममा ओलीले पहिलेको सहमति अनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारलाई अगाडि बढाउने बताएपछि जवाफमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नु पर्ने अहिलेको आवश्यकता रहेको दोहोर्‍याएका थिए ।

१३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेकाले नेकपा माओवादी केन्द्रलाई गठबन्धनबाट बाहिर जान नदिन एमाले अध्यक्ष ओली निरन्तर कसरतमा छन् । राष्ट्रपतिको चुनाव फागुन २५ गते हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
डा. केसीको अनसन सत्याग्रह कि आग्रह ?
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
‘रोग सर्छ भन्ने कुरा हल्ला मात्रै रहेछ’
प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
प्रोस्टेट ग्रन्थीको कारणले पिसाब नलीलाई साँघुरो बनाउने सम्भावना
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
महेन्द्रनगर म्युजियमः उल्टो तस्बिर लिने लिनेहरूको आकर्षण
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
यी हुन् विमान दुर्घटनामा परेका बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरु
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
शरणार्थी प्रकरणका दोषी कोही पनि नछुटुन : गगन थापा
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता
भारत स्वतन्त्रता दिवस मनाउदै, प्रधानमन्त्री मोदी भन्नुहुन्छ – सुरक्षा प्रमुख प्राथमिकता

तपाईंले छुटाउनुभयो कि?